स्वतन्त्र राजनीतिज्ञ
Jump to navigation
Jump to search
राजनीतिमा निर्दलीय वा स्वतन्त्र राजनीतिज्ञ कुनै पनि राजनीतिक दलसँग सम्बद्ध नभएको व्यक्तिलाई जनाउने शब्द हो।
प्रथम अमेरिकी राष्ट्रपति जर्ज वाशिंटन एक स्वतन्त्र राजनीतिज्ञ राष्ट्रपति थिए।