सामग्रीमा जानुहोस्

गोपाल हमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोपाल हमाल
धनगढीको नगरप्रमुख
पद बहाली
१८ जेष्ठ २०७
सहायककन्दकला कुमारी राना
व्यक्तिगत विवरण
राजनीतिक दलस्वतन्त्र

गोपाल हमाल एक नेपाली राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, र धनगढीका वर्तमान मेयर हुन्[] उनले स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी घोषणा गरे र २०२२ को चुनावमा ५१ प्रतिशत भन्दा बढी मत प्राप्त गरे। [] [] उनी सन् २०२२ को मे महिना देखि मेयर पदमा छन् [] यसअघि उनले २०१७ को धनगढी नगरपालिकाको निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए तर करिब २ हजार ७ सय मतले पराजित भएका थिए । [][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Leading by Example: A Mayor's Mission to Transform Dhangadhi", undp.org (अङ्ग्रेजीमा), २०२३-०४-१३, मूलबाट २०२३-०७-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२७ 
  2. २.० २.१ "Gopal Hamal: A trader-turned-social worker is now the mayor of Dhangadhi", अनलाइन खबर (en-GBमा), २०२२-०५-२५, मूलबाट २०२३-०४-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२७ 
  3. "Independent candidate Gopal Hamal wins in Dhangadhi Sub-Metropolitan City", kathmandupost.com (Englishमा), २०२२-०५-२२, मूलबाट २०२३-०१-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२७ 
  4. बुढा, सविता (२०२३-०४-१८), "मेयर हमालको एक वर्षे रिपोर्ट कार्ड", Setopati (नेपालीमा), मूलबाट २०२३-०४-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२७ 
  5. राउत, स्वेच्छा (२०२२-०९-०७), "स्वतन्त्र जितेर चर्चित बनेका धनगढीका मेयर गोपाल हमालसँग एक भेट", बीबीसी नेपाली, मूलबाट २०२३-०७-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०७-२८