सामग्रीमा जानुहोस्

अनलाइन खबर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनलाइनखबर
Official Logo of newsportal onlinekhabar.com
प्रकारअनलाइन पोर्टल
ढाँचाअनलाइन
मालिक(हरू)अनलाइनखबर नेपाल प्रा.लि.
संस्थापक(हरू)धर्मराज भुसाल/सुरेश भुसाल
प्रकाशकधर्मराज भुसाल
प्रमुख सम्पादकशिव गाउँले
भाषानेपाली
मुख्यालयनयाँ बानेश्वर, काठमाडाैं
देशनेपाल
वेबसाइटwww.onlinekhabar.com
स्थापनासन् २००६


अनलाइन खबर सन् २००६ मा स्थापना भएको नेपालको एक स्वतन्त्र निजी अनलाइन समाचार पोर्टल हो। यसले नेपाली र अंग्रेजी भाषामा समाचार उपलब्ध गराउँछ। यस मिडिया हाउसबाट कुनै प्रिन्ट उपलब्ध छैन। [] सन् २०१४ मा , यो नेपालको शीर्ष १० वेब समाचार पोर्टल मध्ये एक थियो। [] सन् २०२० सम्ममा यो नेपालबाट सबैभन्दा धेरै हेरिने समाचार पोर्टल बन्यो। [] [] बि.सं २०७२ को गोरखा भूकम्पको कारण छापा मिडिया बन्द भएको कारणले अनलाइन खबर लगायतका अनलाइन पत्रपत्रिकाको अनलाइन हेराइमा वृद्धिको भएको थियो।यसैको फलस्वरुप अहिले मुलुकमा अनलाइन पत्रपत्रिकाको प्रचलन बढ्दो छ । []

समाचार एजेन्सीले सक्रिय रूपमा राज्यद्वारा मिडिया सेन्सरशिपको विरुद्धमा भाग लिई स्वतन्त्र पत्रकारिताको वकालत गर्दछ। [] यस सञ्चारमाध्यमका पत्रकारमाथि प्रहरीले केही घटनामा आक्रमण गरेको छ । उदाहरणका लागि, सिंहदरबारभित्र निजामती कर्मचारीलाई पक्राउ गरेको फोटो खिच्ने क्रममा फोटो पत्रकारमाथि प्रहरीले कुटपिट गरेको थियो। []

अनलाइन खबरले नेपाली दर्शकहरूलाई कन्भर्जेड सामग्री उपलब्ध गराउन हिमालय टिभी खरिद गरेको छ। [] यसको प्रधान सम्पादक शिव गाउँले हुन् । उनी ३० बर्षदेखि पत्रकारितामा सक्रिय छन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nepal: Media Landscape". 2018-02-03. https://papers.ssrn.com/abstract=3778840. अन्तिम पहुँच मिति: 2021-04-07. 
  2. Nepali media landscape in the age of digital media: A critical reflection, २०१५। 
  3. "onlinekhabar.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", www.alexa.com, अन्तिम पहुँच २०२१-०४-०२  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-३० मिति
  4. A STUDY ON THE STATE OF INVESTIGATIVE JOURNALISM IN NEPAL 
  5. How the media struggled in Nepal's earthquake rescue, २०१५। 
  6. Thapa, Richa (२०२०-०४-०२), "Editors jointly condemn unauthorised removal of published content", The Himalayan Times, अन्तिम पहुँच २०२१-०४-०७ 
  7. nepal_jan_may2016_freedomforum.pdf 
  8. "Himalaya TV in HD", The Himalayan Times, २०१९-०१-१७, अन्तिम पहुँच २०२१-१२-०३ 
  9. "Online Khabar", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२४-०७-१६