राजनीतिज्ञ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजनीतिज्ञ
President Richard Nixon seated at his Oval Office desk during a meeting with Henry Kissinger, Alexander Haig, and Gerald Ford.jpg
राजनीतिज्ञ (हेनरी किसिन्जर, रिचार्ड निक्सन, जेराल्ड फोर्ड, अलेक्जेन्डर हेग) ओभल अफिसमा फोर्डलाइ उपराष्ट्रपतिको रुपमा मनोनयन गर्न छलफल गर्दै
पेशा
नामप्रधानमन्त्री, तानाशाह, राष्ट्रपति, उप-राष्ट्रपति, कंग्रेस सदस्य, सिनेटर, प्रधानमन्त्री, उप-प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री, संसद सदस्य, गभर्नर, लेफ्टिनेन्ट गभर्नर, मुख्यमन्त्री, उप-मुख्यमन्त्री, मेयर, Corporator, सल्लाहकार, पंचायत,
पेशाको किसिम
Politician
क्रियाकलाप क्षेत्र
सरकार
विवरण
दक्षताआलोचनात्मक चिन्तन
सार्वजनिक मन्तव्य
निर्णयन
सार्वजनिक प्रभाव
राजनायिक
शैक्षिक आवश्यकता
शैक्षिक योग्यता आवश्यक छैन
रोजगारीको
क्षेत्र
सरकार
सम्बन्धित कार्य
राजा

राजनीतिज्ञ भनेको पार्टीको राजनीतिमा सक्रिय व्यक्ति, वा सरकारमा निर्वाचित स्थान हासिल गर्ने व्यक्ति हो। राजनीतिज्ञहरूले त्यस भूमीमा वा जनतामा लागु हुने नीति नियम, ऐन, कानूनको प्रस्ताव, समर्थन, र निर्माण गर्छन् । व्यापक रूपमा भन्नुपर्दा, "राजनीतिज्ञ" भनेर सरकारमा राजनीतिक शक्ति प्राप्त गर्न प्रयास गर्ने जो कोहि पनि बुझिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]