रिचार्ड निक्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Richard M. Nixon, ca. 1935 - 1982 - NARA - 530679 (3x4).jpg
Richard M. Nixon, ca. 1935 - 1982 - NARA - 530679 (3x4)

रिचर्ड मिल्होस निक्सन संयुक्त राज्यको राष्ट्रपति थिए। उनको कार्यकाल १९९६ देखि १९७४ सम्म थियो। उनी रिपब्लिकन पार्टीका थिए।

उनको दोश्रो कार्यकालमा, उनले योम किपुर युद्धमा इजरायलको सहयोगार्थ हवाइ मद्दत पुर्याए, यसको कारणले अमेरिकामा तेल सङ्कट, १९७३ सिर्जना भयो।१९७३ को अन्त्य तिर वाटरगेट कान्ड सार्वजनिक भयो, र निक्सनले यसको ठूलो राजनैतिक मूल्य चुकाउनु पर्यो। ९ अगस्ट १९७४ मा, महाअभियोग लाग्ने निश्चित भए सँगै उनले आफ्नो पदबाट राजीनामा दिए। उनी पदबाट राजीनामा दिने पहिले अमेरिकी राष्ट्रपति भए। पछि उनका उत्तराधिकारी जेराल्ड फोल्डबाट उनले आममाफी पाए।

रिचार्ड निक्सनको राष्ट्रपतिकाल[सम्पादन गर्नुहोस्]

विदेश नीति[सम्पादन गर्नुहोस्]

चीन[सम्पादन गर्नुहोस्]

बेइजिङमा प्रधानमन्त्री चाउ एन लाइ संग हात मिलाउदै राष्ट्रपति निक्सन, १९७२
निक्सनको १९७२ चीन भ्रमणको दौरान निक्सन र चाउ एन लाई टोस्ट गर्दै

राष्ट्रपति बन्नु भन्दा अगाडि चीनको लागि निक्सनले आफ्नो कार्यकालको प्रस्ताव राखे। उनलाई यसमा सहयोग गर्नेमा हेनरी किसिन्जर थिए जो अमेरिकी राष्ट्रिय सुरक्षा परिषदको इनचार्ज थिए र पछि विदेश मन्त्री पनि बने।[१] उनीहरूले अन्य क्याबिनेट सदस्यलाई थाहै नदिइ यो काम गरे। निक्सनको कार्यकालको पहिलो वर्षमामा सोभियत संघ र चीनको सम्बन्ध सिमा विवादको कारणले खराब अवस्थामा थियो - निक्सनले सम्बन्ध सुधार गर्ने आफ्नो चाहाना व्यक्त गर्दै चिनियाँ पक्षलाई आफ्नो नीजि पत्र लेखे। १९७१ को प्रारम्भमा जब चिनियाँ कम्युनिस्ट पार्टी अध्यक्ष माओ त्से तुङ ले अमेरिकी टेबल टेनिस खेलाडी टोलीलाई चीन भ्रमणको लागि आमन्त्रण गरेपछि निर्णायक बदलाव देखियो।} जुलाइ १५ १९७१ मा, बेइजिङ र निक्सनले एकै समय (टेलिभिजन र रेडियो मा) राष्ट्रपति निक्सनले आउँदो फेब्रुअरीमा चीनको भ्रमण गर्ने कुराको घोषणा गरे। यो घोषणाले विश्व अचम्ममा पर्यो।[२]

फेब्रुअरी १९७२ मा, निकसन र उनकी पत्नीले चीनको भ्रमण गरे।

भियतनाम युद्ध[सम्पादन गर्नुहोस्]

निक्सनले पदभार सम्हालेको समयमा, प्रत्येक हप्ता करिब ३०० अमेरिकी सेना मरिरहेका थिए।,[३] र संयुक्त राज्यमा युद्ध अलोकप्रिय बनिरहेको थियो, र युद्ध विरुद्ध हिंसात्मक प्रदर्शन भइरहेको थियो। जोनसन प्रशासनले सर्त सहितको वार्ताको लागि बम हमला स्थगित गर्न मञ्जुरी दिएको थियो, तर यो सम्झौता पूर्ण रुपमा कहिल्यै पालना भएन। वाल्टर आइज्याकसन अनुसार, पदभार ग्रहण गर्ने बित्तिकै निक्सन भियतनाम युद्ध जित्न नसकिने निष्कर्षमा पुगेका थिए र उनी तुरुन्तै युद्ध अन्त्य गर्ने मनसायमा थिए।[४] उनी अमेरिकी फौजलाई दक्षिण भियतनामबाट बिना आक्रमण सुरक्षित फिर्ता ल्याउने व्यवस्था खोजे।[५]

अमेरिकी सैन्य सहायता सकिए पछि, उत्तर र दक्षिण भियतनाम बीच फेरि लडाइँ सुरु भयो। १९७५ मा उत्तर भियतनामले दक्षिण भियतनाममा विजय हासिल गर्यो। [६]

ल्याटिन अमेरिकी नीति[सम्पादन गर्नुहोस्]

सोभियत यूनियन[सम्पादन गर्नुहोस्]

Nixon with Brezhnev during the Soviet leader's trip to the U.S., 1973

निक्सनले आणविक शान्तिको मुद्धालाई सम्बोधन गर्न सुधरिँदो अन्तराष्ट्रिय वातावरणको उपयोग गरे। उनको चीन भ्रमण पछी, निक्सन प्रशासन सोभियत सङ्घसंग वार्ता गर्न सोभियत भ्रमण गर्ने निष्कर्ष निकाल्यो। राष्ट्रपति र प्रथम महिला १९७२ मे २२ मा मस्को पुगे, र कम्युनिष्ट पार्टीका महासचिव लियोनिद ब्रेझनेव, मन्त्रीपरिषदको अध्यक्ष अलेक्सी कोसिगिन , सर्वोच्च सोभियत संसदका अध्यक्ष निकोलाई पोद्गोरनी संग भेटे।[७]

निक्सन र भ्रेजनभको गहन बातचित भयो।[७][७] यो शिखर सम्मेलनपछी, व्यापार बढाउने र दुई महत्वपूर्ण हतियार नियन्त्रण सन्धि भए: साल्ट , यो दूई महाशक्ति बीच भएको पहिलो विस्तृत हतियार सिमितता गर्ने सन्धि थियो।Out of the summit came agreements for increased trade and two landmark arms control treaties: SALT I, the first comprehensive limitation pact signed by the two superpowers,[८] and the Anti-Ballistic Missile Treaty, which banned the development of systems designed to intercept incoming missiles. Nixon and Brezhnev proclaimed a new era of "peaceful coexistence". A banquet was held that evening at the Kremlin.[७]

मध्य पूर्व नीति[सम्पादन गर्नुहोस्]

योम किपुर युद्ध[सम्पादन गर्नुहोस्]

वाटरगेट घोटाला र राजीनामा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Miller Center.
  2. Ambrose 1989, पृष्ठ 453.
  3. "Vietnam War Deaths and Casualties By Month", The American War Library, मूलबाट डिसेम्बर ४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २२, २०१२ 
  4. Drew, पृष्ठ 65.
  5. Black, पृष्ठ 569.
  6. Ambrose 1991, पृष्ठ 473.
  7. ७.० ७.१ ७.२ ७.३ BBC 1972-05-22.
  8. Nixon Library, President.