सामग्रीमा जानुहोस्

फ्र्याङ्क्लिन डी. रुजबेल्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्र्याङ्कलिन डी. रूजबेल्ट
Photo by Leon A. Perski, 1944
३२औँ संयुक्त राज्य अमेरिकाको राष्ट्रपति
पदमा
मार्च ४,१९३३  अप्रिल १२, १९४५
पूर्वाधिकारीहर्बर्ट हुबर
उतराधिकारीह्यारी एस ट्रुम्यान
४४ औँ न्यु योर्कका गभर्नर
पदमा
जनवरी १, १९२९  डिसेम्बर ३१, १९३२
लप्टनHerbert H. Lehman
पूर्वाधिकारीAl Smith
उतराधिकारीHerbert H. Lehman
Assistant Secretary of the Navy
पदमा
मार्च २३, १९१३  अगस्ट २६, १९२०
राष्ट्रपतिवुड्रो विल्सन
पूर्वाधिकारीBeekman Winthrop
उतराधिकारीGordon Woodbury
Member of the New York State Senate
for the 26th district
पदमा
January 1, 1911  March 17, 1913
पूर्वाधिकारीJohn F. Schlosser
उतराधिकारीJames E. Towner
व्यक्तिगत विवरण
जन्मFranklin Delano Roosevelt
(१८८२-०१-३०)जनवरी ३०, १८८२
निधन१२ अप्रिल १९४५(1945-04-12) (उमेर ६३)
मृत्युको कारणCerebral hemorrhage
दलडेमोक्रेटिक पार्टी
दम्पती
(
वि १९०५)
नाता सम्बन्धRoosevelt family
Delano family
सन्तान
आमाबुबा(हरू)James Roosevelt I
Sara Roosevelt
मातृ शिक्षाप्रतिष्ठानHarvard University (B.A.)
हस्ताक्षरCursive signature in ink

फ्र्याङ्क्लिन डेलानो रुजबेल्ट (३० जनवरी, १८८२-अप्रिल १२, १९४५) अमेरिकाका ३२ औँ राष्ट्रपति थिए। उनी बीसौँ शताब्दीका सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन्। उनी दोस्रो विश्वयुद्धविश्वव्यापी आर्थिक मन्दीको समयमा राष्ट्रपति थिए। उनी राष्ट्रपतिको लागि चार पटक चुनिए र सन् १९३३ देखि सन् १९४५ सम्म राष्ट्रपति बनेका थिए। उनी संयुक्त राज्य अमेरिकामा दुई पटकभन्दा बढी यो स्थान जित्ने पहिलो राष्ट्रपति थिए।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]