सामग्रीमा जानुहोस्

ड्वीट डेभिड आइजेनहावर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ड्वीट डेभिड आइजेनहावर
संयुक्त राज्यको राष्ट्रपतिको रूपमा ड्विट डी. आइजेनहावरको आधिकारिक तस्वीर
आधिकारिक तस्वीर, १९५९
३४औँ अमेरिकाको राष्ट्रपति
कार्यकाल
जनवरी २०, १९५३  जनवरी २०, १९६१
उपराष्ट्रपतिरिचर्ड निक्सन
पूर्वाधिकारीह्यारी एस ट्रुम्यान
उतराधिकारीजोन एफ. केनेडी
१औँ सर्वोच्च सहयोगी कमान्डर युरोप
कार्यकाल
अप्रिल २, १९५१  मे ३०, १९५२
राष्ट्रपतिह्यारी एस ट्रुम्यान
सहायकबर्नार्ड मोन्टगोमेरी
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीम्याथ्यु रिजवे
१३औँ कोलम्बिया विश्वविद्यालयका अध्यक्ष
कार्यकाल
जुन ७, १९४८  जनवरी १९, १९५३
पूर्वाधिकारीनिकोलस मरे बटलर
उतराधिकारीग्रेसन एल. कर्क
१६औँ संयुक्त राज्य सेनाका प्रमुख
कार्यकाल
नोभेम्बर १९, १९४५  फेब्रुअरी ६, १९४८
राष्ट्रपतिह्यारी एस. ट्रुम्यान
सहायकजे. लटन कोलिन्स
पूर्वाधिकारीजर्ज सी. मार्सल
उतराधिकारीओमार ब्राडली
१औँ सैन्य गभर्नर, जर्मनीको अमेरिकी कब्जा क्षेत्र
कार्यकाल
मे ८, १९४५  नोभेम्बर १०, १९४५
राष्ट्रपतिह्यारी एस. ट्रुम्यान
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीजर्ज एस. प्याटन (कार्यवाहक)
सर्वोच्च कमान्डर सहयोगी अभियान बल
कार्यकाल
डिसेम्बर २४, १९४३  जुलाई १४, १९४५
नियुक्ति कर्ताफ्र्याङ्कलिन डी. रुजवेल्ट
सहायकआर्थर टेडर
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीपद समाप्त
व्यक्तिगत विवरण
जन्मडेभिड ड्विट आइजेनहावर
(१८९०-१०-१४)अक्टोबर १४, १८९०
मृत्यु२८ मार्च १९६९(1969-03-28) (उमेर ७८)
वासिङ्टन डिसी, संयुक्त राज्य अमेरिका
चिहानड्विट डी. आइजेनहावर राष्ट्रपति पुस्तकालय, सङ्ग्रहालय र बाल्यकालको घर
राजनीतिक दलरिपब्लिकन (सन् १९५२ देखि)
अन्य राजनीतिक
संलग्नता
डेमोक्रेटिक (सन् १९०९)[]
जीवनसाथी
(
वि १९१६)
सन्तान२, जोन सहित
Relativesआइजेनहावर परिवार
शिक्षासंयुक्त राज्य सैन्य एकेडेमी (विज्ञान स्नातक)
पेशा
  • सैन्य अधिकारी
  • राजनीतिज्ञ
हस्ताक्षरमसीमा लेखिएको कर्सिभ हस्ताक्षर
Nickname"आइक"[]
सैन्य सेवा
Branch/serviceसंयुक्त राज्य सेना
Years of service
  • सन् १९१५–१९५३
  • सन् १९६१–१९६९[]
Rankजनरल अफ द आर्मी
Battles/wars
Awards

ड्विट डी. आइजेनहावर (/ˈzənh.ər/ EYE-zən-how-ər; सन् १९५३ देखि १९६१ सम्म संयुक्त राज्य अमेरिकाको ३४औँ राष्ट्रपतिको रूपमा सेवा गरेका एक अमेरिकी सैनिक अधिकारी तथा राजनीतिज्ञ थिए दोस्रो विश्वयुद्धको क्रममा, उनी संयुक्त राज्य सेनामा पाँच-तारे जनरल अधिकारी र युरोपमा सहयोगी अभियानकारी सेनाका सर्वोच्च सेनापति थिए। उत्तरी अफ्रिकाको अपरेसन ट्राचमा सन् १९४२-४३ मा आक्रमणको योजना र पर्यवेक्षणको लागि र सन् १९४४-४५ मा फ्रान्स र जर्मनीको पश्चिमी फ्रान्सबाट सफल आक्रमणको लागि जिम्मेवार मानिन्छन्।

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. Ferrell, Robert H. (१९९०), "Eisenhower Was a Democrat", Kansas History 13: १३४, अन्तिम पहुँच जुन २, २०२४
  2. "The Eisenhowers", Dwight D. Eisenhower Presidential Library, Museum and Boyhood Home, मूलबाट अगस्ट १८, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर १, २०२१
  3. "Post-presidential years", The Eisenhower Presidential Library and Museum, मूलबाट अक्टोबर २३, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ५, २०१२

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]