हर्बर्ट हुबर
Jump to navigation
Jump to search
हर्बर्ट हुबर संयुक्त राज्य अमरीका को ३१ औँ राष्ट्रपति थिए। यिनको कार्यकाल १९२९ देखी १९३३ सम्म थियो। यिनी रिपब्लिकन पार्टीबाट थिए। उनले महामन्दीको सुरुवातमा कार्यभार सम्हालेका थिए ।