ज्याचरी टेलर
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जनवरी २०१५ मिति देखि यो अवस्थामा रहेको छ। |
ज्याचरी टेलर अमेरिकाका बाह्रौँ राष्ट्रपति हुन् । उनको जन्म सन् १७८४ नोभेम्बर २४ मा भएको थियो । उनी सन् १८४९ मार्च ४ देखि सन् १८५० जुलाई ९ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनको निधन सन् १८५० जुलाई ९ मा भयो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा ज्याचरी टेलर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |