थियोडोर रूजवेल्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

थियोडोर रूजवेल्ट (/ˈrzəvɛlt/ roh-zə-velt}) संयुक्त राज्य अमेरिकाको २६औँ राष्ट्रपति थिए । उनको कार्यकाल १९०१ देखि १९०९ सम्म थियो । उनी रिपब्लिकन पार्टीका अध्यक्ष पनि थिए । उनको मृत्यु जनवरी ५, १९१९मा भयो ।

बाह्य कडी[सम्पादन गर्ने]

थियोडोर रूजवेल्टको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडीया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]