सामग्रीमा जानुहोस्

एन्ड्रयु जोन्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्ड्रयु जोन्सन
Andrew Johnson
१७औं अमेरिको राष्ट्रपति
पदमा
अप्रिल १५, १८६५  मार्च ४, १८६९
पूर्वाधिकारीअब्राहम लिङ्कन
उतराधिकारीUlysses S. Grant
१६औं Vice President of the United States
पदमा
मार्च ४, १८६५  अप्रिल १५, १८६५
राष्ट्रपतिअब्राहम लिङ्कन
पूर्वाधिकारीHannibal Hamlin
उतराधिकारीSchuyler Colfax
अमेरिकी सिनेटर
Tennesseeबाट
पदमा
मार्च ४, १८७५  जुलाई ३१, १८७५
पूर्वाधिकारीWilliam Gannaway Brownlow
उतराधिकारीDavid M. Key
पदमा
अक्टोबर ८, १८५७  मार्च ४, १८६२
पूर्वाधिकारीJames C. Jones
उतराधिकारीDavid T. Patterson
Military Governor of Tennessee
पदमा
मार्च १२, १८६२  मार्च ४, १८६५
नियुक्ति कर्ताAbraham Lincoln
पूर्वाधिकारीIsham G. Harris
as Governor of Tennessee
उतराधिकारीWilliam Gannaway Brownlow
as Governor of Tennessee
15th Governor of Tennessee
पदमा
अक्टोबर १७, १८५३  नोभेम्बेर ३, १८५७
पूर्वाधिकारीWilliam B. Campbell
उतराधिकारीIsham G. Harris
Member of the U.S. House of Representatives
from Tennessee's 1st district
पदमा
मार्च ४, १८४३  मार्च ३, १८५३
पूर्वाधिकारीThomas Dickens Arnold
उतराधिकारीBrookins Campbell
व्यक्तिगत विवरण
जन्म(१८०८-१२-२९)डिसेम्बर २९, १८०८
निधन३१ जुलाई १८७५(1875-07-31) (उमेर ६६)
दलDemocratic
दम्पती
(
वि १८२७)
सन्तान
आमाबुबा(हरू)Jacob Johnson
Mary McDonough
व्यवसायTailor
हस्ताक्षरCursive signature in ink
सैन्य सेवा
निष्ठा United States[]
शाखा/सेवाढाँचा:Dodseal United States Army
दर्जा Brigadier General
लडाइँ/युद्धहरूAmerican Civil War


एन्ड्रयु जोन्सन (२९ डिसेम्बर, १८०८ -- मृत्यु: कार्टर स्टेशन (टेनेसी) ३१ जुलाई, १८७५) संयुक्त राज्य अमेरिकाको १७औं राष्ट्रपति थिए । यिनको कार्यकाल १८६५ देखि १८६९ सम्म थियो । यिनी डेमोक्रैट/नेशनल यूनियन पार्टीबाट थिए।


यिनको जन्म उत्तरी कैरोलिनाको रालेमा भएको थियो। कठिन परिश्रम गरेर शिक्षा प्राप्त गरे र दर्जीको रूपमा यिनले जीविका आरम्भ गरेका थिए। डिमाक्रेटिक दलको तर्फबाट सन् १८४३ देखि सन् १८५३ सम्म कांग्रेसको सदस्य थिए। सन् १८५३ देखि सन् १८५७ सम्म टेनेसीको गवर्नर र सन् १८५७ देखि सन्१८६२ सम्म अमेरिकी सिनेटको सदस्य रहे। १८६४ मा उपराष्ट्रपति निर्वाचित भए र लिंकनको मृत्युपश्चात् सन् १८६५ देखि सन् १८६९ सम्म सयुक्त राज्य अमेरिकाका राष्ट्रपति भए। यिनले लिङ्कनको नीतिलाई नै अगाडि बढाउने चेष्टा गरे।


यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. Hodge, Carl C.; Nolan, Cathal J., सम्पादकहरू (२००७), US Presidents and Foreign Policy, ABC-CLIO, पृ: १३७, आइएसबिएन 9781851097906, अन्तिम पहुँच डिसेम्बर ४, २०१५