जोन क्विन्से एडम्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जोन क्विन्से एडम्स

जोन क्विन्से एडम्स अमेरिकाका छैटौं राष्ट्रपति हुन्। उनको जन्म सन् १७६७ जुलाई ११मा भएको थियो। उनी सन् १८२५ मार्च ४ देखि सन् १८२९ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनी अमेरिकी कुटनीतिज्ञ थिए। उनले अमेरिकाका दुवै संसदमा सेवा गरेका थिए। उनको निधन सन् १८४८ फेब्रुअरी २३मा भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]