जोन एडम्स
Jump to navigation
Jump to search
जोन एडम्स संयुक्त राज्य अमेरिकाका दोश्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७३५ अक्टोबर ३०मा भएको हो। उनी सन् १७९७ मार्च ४ देखि १८०१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी कुशल राजनीतिक विश्लेषक थिए। उनको निधन सन् १८२६ जुलाई ४ मा भयो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा जोन एडम्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |