क्याल्भिन कुलिज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कालविन कूलिज

क्याल्भिन कुलिज संयुक्त राज्य अमरीका को राष्ट्रपति थिए। यिनको कार्यकाल १९२३ देखी १९२९ सम्म थियो। यिनी रिपब्लिकन पार्टी बाट थिए।