सामग्रीमा जानुहोस्

लिन्डन बेन्स जोन्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिन्डन बेन्स जोन्सन
जोन्सन , मार्च १९६४ मा
३६ औंं अमेरिकाका राष्ट्रपति
पदमा
नोवेम्बर २२,१९६३  जनवरी २०, १९६९
पूर्वाधिकारीजोन एफ केनेडी
उतराधिकारीरिचार्ड निक्सन
३७ औ अमेरिकी उप रास्ट्रपति
पदमा
जनवरी २०, १९६१  नोवेम्बर २२, १९६३
राष्ट्रपतिजोन एफ केनेडी
पूर्वाधिकारीरिचार्ड निक्सन
उतराधिकारीहुबर्ट हम्फ्रे
व्यक्तिगत विवरण
जन्मलिन्डन बेन्स जोन्सन
(१९०८-०८-२७)अगस्ट २७, १९०८
निधन२२ जनवरी १९७३(1973-01-22) (उमेर ६४)
स्टोनवाल, टेक्सास
दलडेमोक्रेटिक पार्टी
दम्पती
सन्तान2
आमाबुबाहरू
शिक्षाटेक्सास स्टेट युनिभर्सिटी (बि.ए)
जर्जटाउन युनिभर्सिटी
नागरिक सम्मान
प्रेसिडेन्ट मेडल अफ फ्रिडम (Posthumous; 1980)
हस्ताक्षरCursive Signature in Ink
सैन्य सेवा
निष्ठासंयुक्त राज्य अमेरिका
शाखा/सेवा United States Navy अमेरिकी जलसेना
दर्जा कमाण्डर
एकाइअमेरिकी नैसेना रिजर्भ
लडाइँ/युद्धहरूद्वितीय विश्व युद्ध
सैन्य पुरस्कार सिल्भर स्टार

लिन्डन बेन्स जोन्सन(/ˈlɪndən ˈbnz/; अगस्ट २७, १९०८ – जनवरी २२, १९७३), एक अमेरिकी राजनीतिज्ञ थिए जो १९६३ देखि १९६९ सम्म संयुक्त राज्यको ३६ औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। सुरुमा १९६१ देखि १९६३ सम्म संयुक्त राज्य अमेरिका को ३७ औँ उप-रास्ट्रपति , राष्ट्रपति जोन एफ केनेडीको हत्या पछि उनी राष्ट्रपति बनेका थिए। टेक्ससको डेमोक्रेटिक पार्टी का, जोन्सन केवल चार मान्छे मध्ये एक हुन् जसले सबै चार सङ्घीय छनौट पदहरूमा सेवा गरेका थिए।

सन्दर्भ सामाग्री

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]