एन्ड्रयु ज्याक्सन
Jump to navigation
Jump to search
एन्ड्रयु ज्याक्सन अमेरिकाका सातौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७६७ मार्च १५मा भएको थियो। उनी सन् १८२९ मार्च ४ देखि सन् १८३७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनको निधन सन् १८४५ जुन ८मा भयो।
प्रारम्भिक जीवनी[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा एन्ड्रयु ज्याक्सन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |