सामग्रीमा जानुहोस्

लियोनिद ब्रेझनेभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लियोनिद इलिच ब्रेझनेभ
Leonid Brezhnev
Леонид Брежнев
१९७२
सोभियत संघ कम्युनिस्ट पार्टीका महासचिव
पदमा
१९६४ अक्टोबर १४  १९८२ नोभेम्बर १०
पूर्वाधिकारीनिकिता ख्रुश्चेभ
उतराधिकारीयुरी एन्ड्रोपोभ
व्यक्तिगत विवरण
नागरिकतारूसी साम्राज्यसोभियत संघ

लियोनिद इलिच ब्रेझनेभ ( रूसी : Леонид Ильич Брежнев), (१९ डिसेम्बर १९०६- १० नोबेम्बर १९८२)[] सोभियत सङ्घको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पूर्व महासचिव थिए र १९६४ मा देखि सन् १९८२ मा आफ्नो मृत्यु नभएसम्म सोवियत संघको प्रमुख शासक थिए। उनको १८ वर्ष शासनकाल जोसेफ स्टालिन बाहेक अरू सोभियत शासकहरू भन्दा लामो थियो। यस अवधिमा उनले एकातिर सोभियत संघलाई सैन्य रूपमा धेरै शक्तिशाली बनाए र विश्वमञ्चमा यसको प्रभावलाई ठूलो मात्रामा बृद्धि गरे तर अर्कोतर्फ सोभियत संघको आर्थिक स्थिति एकदम कमजोर भएको थियो। यो आर्थिक कमजोरी स्न १९९१ मा सोभियत संघको पतनबिखन्डनको एक मुख्य कारण रहेको बताइएको छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
लियोनिद इलिच ब्रेझनेभ

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Jessup, John E. (११ अगस्ट १९९८), An Encyclopedic Dictionary of Conflict and Conflict Resolution, 1945–1996, Greenwood, पृ: 91, आइएसबिएन 978-0-313-28112-9