टाइम वर्ष व्यक्ति
Jump to navigation
Jump to search
टाइम वर्ष व्यक्ति (पहिले म्यान अफ द इअर) वार्षिक रूपमा अमेरिकी समाचार पत्र टाइमले विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने चर्चित व्यक्तिलाई प्रदान गर्दछ। यस समाचार पत्रिका कम्पनीले यस सम्मानको सुरुवात सन् १९२७ मा थालेको थियो। यसले प्रत्येक वर्ष यसको घोषणा गर्दछ, यसमा त्यस्ता व्यक्तिहरूलाई सामेल गर्ने गरिन्छ जसले खबरलाई सबैभन्दा बढी प्रभावित गरेको होस् फेरि त्यो सकारात्मक होस् वा नाकारात्मक त्यसको सरोकार राखिदैन।[१]
पृष्ठभूमी[सम्पादन गर्ने]
यस शीर्षकको सुरुवात सन् १९२७ देखि थालिएको हो।
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो लेखलाई अन्तिम सम्पादन Groot (bot) (वार्ता • योगदान) द्वारा (१६ महिना पहिले) गरिएको थियो। (शुद्धीकरण) |
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा टाइम वर्ष व्यक्ति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |