मार्टिन लुथर किङ, जुनियर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मार्टिन लुथर किङ, जुनियर

मार्टिन लुथर किङ, जुनियर ( १५ जनवरी, १९२९ – ४ अप्रिल, १९६८) अमेरिकाका एक पादरी, आन्दोलनकारी (ऐक्टिविस्ट) एवं अफ्रीकी-अमेरिकी नागरिक अधिकारहरूका संघर्षका प्रमुख नेता थिए।

मार्टिन लुथर किङ भन्नू हुन्छ । सक्छौ उड सक्दैनौं दौड त्यो पनि सक्दैनौं हिड त्यति पनि सक्दैनौं घिस्र, जसरी हुन्छ अघि बढ ।

उनलाई अमेरिकाका गान्धी पनि भनिन्छ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]