एलिजाबेथ द्वितीय
| एलिजाबेथ द्वितीय | |||||
|---|---|---|---|---|---|
शासनकाल | |||||
| शासनकाल | ६ फेबुअरी १९५२– ८ सेप्टेम्बेर २०२२ | ||||
| राज्याभिषेक | २ जुन १९५३ | ||||
| पूर्वाधिकारी | जर्ज छैठौं | ||||
| स्पष्ट सन्तान | चार्ल्स तृतीय | ||||
| प्रधानमन्त्री | सूची हेर्नुहोस | ||||
| जन्म | २१ अप्रिल १९२६ | ||||
| मृत्यु | ८ सेप्टेम्बर २०२२ (उमेर ९६) बालमोरल क्यासल | ||||
| जीवनसाथी | |||||
| सन्तान विवरण | |||||
| |||||
| घराना | विन्डसर | ||||
| बाबु | जर्ज छैठौं | ||||
| आमा | एलिजाबेथ बोवेस-ल्योन | ||||
| हस्ताक्षर | |||||
एलिजाबेथ द्वितीय (अङ्ग्रेजी: Elizabeth II) (एलिजाबेथ अलेकजेन्ड्रा मेरी; २१ अप्रिल १९२६-२०२२ सेप्टेम्बेर ८) संयुक्त अधिराज्यकी अधिप तथा राष्ट्रमण्डल क्षेत्रको ५३ राष्ट्रहरू मध्येको १६ स्वतन्त्र सार्वभौमिक देशहरूको संबैधानिक प्रमुख थिइन् । उनी ब्रिटिश महारानीको रूपमा तथा चर्च अफ इङ्ल्यान्डको सर्वोच्च गभर्नर थिइन् ।
एलिजबेथको मृत्यु २०२२ सेप्टेम्बर ८ मा बालमोरल क्यासलमा भयो। उनका जेठा छोरा चार्ल्स तृतीयले उनको उत्तराधिकार हासिल गरे।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]
एलिजाबेथको जन्म २१ अप्रिल १९२६ को ०२:४० (जीएमटी)मा उनका हजुरबुवा जर्ज पाँचौको शासनकालमा भएको थियो । उनका बुवा राजकुमार एल्बर्ट (पछी राजा जर्ज छैठौं), राजाको दोस्री पुत्री थिइन् । उनकी आमा, एलिजाबेथ, योर्ककी डचेज (पछी रानी एलिजाबेथ) थिइन् ।
एलिजाबेथलाई निजी रूपले घरमै शिक्षित गरिएको थियो ।[१]
विवाह र परिवार
[सम्पादन गर्नुहोस्]उनको विवाह प्रिन्स फिलिप सँग १९४७ नोभेम्बर २० म भएको थियो।
राज्याभिषेक
[सम्पादन गर्नुहोस्]रजत जयन्ती
[सम्पादन गर्नुहोस्]मृत्यु
[सम्पादन गर्नुहोस्]उनको निधन सन् २०२२ सेप्टेम्बेर ८ मा स्कटल्याण्ड स्थित बालमोरल क्यासलमा भयो ।[२] क्रमश: उत्तराधिकार चार्ल्स तृतीय इङ्गल्याण्डको राजा भए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Lacey, p. 56; Nicolson, p. 433; Pimlott, pp. 14–16
- ↑ Queen Elizabeth II has died