अनवर सादात
महमद अनवर अल-सादात | |
---|---|
तेश्रो इजिप्टका राष्ट्रपति | |
पूर्वाधिकारी | गमाल अब्देल नासेर |
उतराधिकारी | सुफी अबु तालेब (कार्यबाहक) |
इजिप्टका प्रधानमन्त्री | |
कार्यकाल १५ मे १९८० – ६ अक्टोबर १९८१ | |
राष्ट्रपति | स्वयम् |
पूर्वाधिकारी | मुस्तफा खलिल |
उतराधिकारी | होस्नी मुबारक |
कार्यकाल २६ मार्च १९७३ – २५ सेप्टेम्बर १९७४ | |
राष्ट्रपति | स्वयम् |
पूर्वाधिकारी | Aziz Sedki |
उतराधिकारी | Abd El Aziz Muhammad Hegazi |
इजिप्टको उपराष्ट्रपति | |
कार्यकाल १९ डिसेम्बर १९६९ – १४ अक्टोबर १९७० | |
राष्ट्रपति | गमाल अब्देल नासेर |
पूर्वाधिकारी | हुसेन अल-सफेइ |
उतराधिकारी | अलि सब्री |
कार्यकाल १७ फेब्रुअरी १९६४ – २६ मार्च १९६४ | |
राष्ट्रपति | गमाल अब्देल नासेर |
पूर्वाधिकारी | हुसेन अल-सफेइ |
उतराधिकारी | Zakaria Mohieddin |
इजिप्टको राष्ट्रिय सभाको सभामुख | |
कार्यकाल २१ जुलाई १९६० – २० जनवरी १९६९ | |
राष्ट्रपति | गमाल अब्देल नासेर |
व्यक्तिगत विवरण | |
जन्म | Monufia, Sultanate of Egypt | २५ डिसेम्बर १९१८
मृत्यु | ६ अक्टोबर १९८१ कायरो, इजिप्ट | (उमेर ६२)
राष्ट्रियता | इजिप्ट |
राजनीतिक दल | नेशनल डेमोक्रेटिक पार्टी (इजिप्ट) |
अन्य राजनीतिक संलग्नता | अरब सोसलिस्ट युनियन (इजिप्ट) |
जीवन साथीहरू |
|
सन्तान(हरू) | ७ |
मातृ शिक्षाप्रतिष्ठान | युनिभर्सिटी ओफ अलेक्जेंद्रिया |
हस्ताक्षर | |
सैन्य सेवा | |
निष्ठा | इजिप्ट |
शाखा/सेवा | इजिप्टियन आर्मी |
सेवाको वर्षहरू | १९३८-१९५२ |
श्रेणी | कर्नल |
महमद अनावर अल सादात Muhammad Anwar el-Sadat (अरबी: محمد أنور السادات Muḥammad Anwar as-Sādāt, Egyptian [muħæmmæd ˈʔɑnwɑɾ essæˈdæːt]; २५ डिसेम्बर १९१८ -६ अक्टोबर १९८१) १५ अक्टोबर १९७० देखि १९८१ मा मृत्यु (हत्या) नभएसम्म इजिप्टको तेश्रो रास्ट्रपतिको रूपमा सेवा गरेका थिए।
उनको हत्या सेनाका भित्रि अधिकृतबाट ६ अक्टोबर १९८१ मा भएको थियो। सादात १९५२ मा राजा फारुकको शासन अन्त्य गर्ने समूहको एक बरिस्ठ सदस्य थिए र राष्ट्रपति गमाल अब्देल नासेर,को निकट व्यक्ति थिए र उनले दुई पटक उप-राष्ट्रपति रूपमा सेवा गरेका थिए र नासेरको मृत्यु पछि १९७० मा राष्ट्रपति भएका थिए ।
राष्ट्रपतिको रूपमा उनले १९७३ को योम किप्पुर युद्धमा इजिप्टको नेतृत्व गरे। ६ दिने युद्धमा इजिप्ट ले गुमाएको र इजरायल ले कब्जा गरेको इजिप्टको सिनाई प्रायद्वीपलाई फेरि प्राप्त गर्ने यो युद्ध को लक्ष्य थियो। यो युद्ध ले उनलाई इजिप्टमा एक नायक बनायो। त्यसपछि उनी इजरायलसँगको वार्तामा संलग्न भए र इजिप्टमा इजरायलले शान्ति सन्धि गरे। यसले उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरे, जसले सादत पहिलो मुस्लिम नोबेल पुरस्कार विजेता बने ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ Finklestone, Joseph (२०१३), Anwar Sadat: Visionary Who Dared, Routledge, आइएसबिएन 113519565X, "Significantly, Anwar Sadat did not mention aspects in his early life...It was in Mit Abul-Kum that Eqbal Afifi, the woman who was his wife for ten years and whom he left, was also born. Her family was of higher social standing than Anwar's, being of Turkish origin..."