सामग्रीमा जानुहोस्

योम किपुर युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
योम किपुर युद्ध/ अक्टोबर युद्ध
अरब-इजरायल द्वन्द र शीतयुद्धको भाग

सिनाई मा योम किपुर युद्ध अक्टोबर ६-१५
मितिअक्टोबर ६-२५,१९७३
स्थान
परिणाम

सैन्य रूपमा अनिर्णायक[१०]

  • इजिप्ट र इजरायललाई राजनीतिक लाभ[११]
  • १९७८ क्याम्प डेभिड सम्झौता
योद्धा

 इजरायल

सहयोगी:

अन्य देश:

Supported by:

सेनापतिहरू
शक्ति
  • ३७५,०००–४१५,००० फौज
  • १,७०० ट्यांक[१८]
  • ३,००० क्यारियर
  • ९४५ तोपखाना
  • ४४० जंगी जहाज
इजिप्ट:
  • ६५०,०००–८,००,०००[१९] troops (200,000 crossed)[२०]
  • १,७०० ट्यांक (1,020 crossed)
  • २,४०० क्यारियर
  • १,१२० तोपखाना
  • ४०० जंगी जहाज
  • १४० हेलिकप्टर[२१]
  • १०४ नेभी भेसल
  • १५० सतह देखि एयर मिसाइल (62 in the front line)
सिरिया:
  • १५०,००० फौज
  • १,२०० ट्यांक
    ८००–९०० क्यारियर
  • ६०० तोपखाना
सहयोगी फौज*:
  • १,००,००० फौज
  • ५००-६०० ट्यांक[२२]
  • ७०० क्यारियर
क्युबा:
मोरोक्को:
  • ५,५०० फौज[२५]
  • ३० ट्यांक
  • ५२ क्यारियर
साउदी अरब:
३,००० फौज
Total:
  • ९१४,०००-१०,६७,५०० फौज
  • ३,४३०-३,६०० ट्यांक
  • ३,९०००-४००० क्यारियर
  • १,७२० तोपखाना
  • ४५२ जंगी जहाज
  • १४० हेलिकप्टर
  • १०४ नेभी भेसल
  • 150 surface to air missile batteries
मृत्यु र क्षति
इजिप्ट: ५००० [३२]–15,000 मृत्यु
  • ८३७२ बन्दि
सिरिया:
  • ३०००[३३]–3,500मृत्यु
  • ३९२ बन्दि
इराक:
  • २७८ मृत्यु
  • ८९८ घाइते[३४]
  • १३ बन्दि
जोर्डन:
  • २३ मृत्यु
  • ७७ घाइते [३५]>
मोरोक्को:
  • ६ बन्दि

Total casualties:

योम किपुर युद्ध, रमादान युद्ध , वा अक्टोबर युद्ध (Hebrewयहुदी: מלחמת יום הכיפורים, Milẖemet Yom HaKipurim, or מלחמת יום כיפור, Milẖemet Yom Kipur; अरबी: حرب أكتوبر, Ḥarb ʾUktōbar, or حرب تشرينحرب تشرين, Ḥarb Tišrīn), लाई १९७३ अरब-इजरायल युद्धको नामले समेत चिनिन्छ। यो युद्ध ६ अक्टोबर देखि २५ अक्टोबर, १९७३ मा इजिप्टसिरियाद्वारा नेतृत्व गरिएको अरब गठबन्धन र इजरायल बीच लडिएको थियो। यो युद्ध मुख्यतः सिनाइ र गोलनमा लडिएको थियो जुन १९६७ मा छ दिने युद्धको क्रममा इजरायलले कब्जा गरेको थियो र कुनै लडाई अफ्रिकी इजिप्ट र उत्तरी इजरायलमा भएको थियो। [४४][४५] इजिप्टको यस युद्धको प्रारम्भिक उद्धेश्य स्वेज नहरको पूर्वी तट नियन्त्रण गर्नु र वार्ताको माध्यमबाट बाँकी सिनाइको फिर्ता गराउनु थियो।[४६][४७][४८][४९]

जब अरब गठबन्धनले इजरायली भूभागमा इस्लामको पवित्र महिना रमजानमा अप्रत्याशित संयुक्त आक्रमण गरे, तब युद्ध सुरु भयो। इजिप्टेली र सिरियाली फौज युद्धबिराम रेखा पार गरेर क्रमश सिनाइ प्रायद्विप र गोलन हाइट्समा प्रवेश गरे। दुवै अमेरिका र सोभियत सङ्घले आफ्नो मित्र शक्तिलाई सहायता प्रदान गरे, जसले गर्दा दूई परमाणु हतियार सम्पन्न दूई शक्तिहरु समेत युद्धको नजिक पुगेका थिए।[५०]

इजेप्टेली सेनाको बृहत र सफल स्वेज नहर पारसंगै युद्ध सुरु भयो। इजिप्टेली सेना युद्धविराम रेखा पार गरे र बिना अबरोध सिनाई प्रायद्विप तर्फ बढे। तीन दिन पछि इजरायलले आफ्नो सेना खटायो र इजिप्टेली बढाव रोकियो र सैन्य गतिरोध सिर्जना भयो।सिरियाले आफ्नो आक्रमण गोलन हाइट्समा केन्द्रित गरे। तर तीन दिन भित्र इजरायली फौजले सिरियालीलाई पछाडी धकेल्न सफल भए। इजरायल डिफेन्स फोर्सले चार दिन प्रत्याक्रमण गर्यो। एक हप्ताभित्रमा इजरायली तोपले दमास्कसको बाहिरी इलाकामा हमला गर्न सुरु गर्यो र इजिप्टेली राष्ट्रपति आफ्नो गठबन्धनको एकतालाई लिएर चिन्तित हुन् थाले। उनी रणनीतिक भञ्ज्याङहरु कब्जा गरेर आफ्नो अवस्था बलियो बनाउन सकिन्छ भन्ने विश्वास गर्थे, त्यसैले उनले आक्रमणको आदेश दिए, तर ती आक्रमणहरु प्रत्याक्रमण गरिए। इजरायलीले त्यसपछी दूई इजिप्टेली सेनाको वीच जवाफी हमला गर्दै, विस्तारै दक्षिण र पश्चिम स्वेज तर्फ बढ्न थाल्यो, जुन अभियानमा दुवै तर्फ ठुलो क्षति भयो।[५१]

अक्टोबर २२ मा, संयुक्त राष्ट्र सङ्घले युद्धविराम गरायो। अक्टोबर २४ सम्ममा इजरायलले आफ्नो अवस्था बलियो बनाउदै इजिप्टको तेश्रो आर्मी र स्वेज सहर घेराबन्दीमा पार्यो। यो अवस्थाले अमेरिका र सोभियत सङ्घ बीच तनाब उत्पन्न गरायो र २५ अक्टोबरमा अर्को युद्ध बिराम भए संगै युद्ध अन्त्य भयो ।

यो युद्धको लामो दुरगामी प्रभाव पर्यो। अरब राष्ट्रहरूले छ दिने युद्धको अन्त्यमा निकै अपमानित हुनु परेको थियो तर यस युद्धमा मिलेको प्रारम्भिक जीतले उनीहरूको मनोबल उच्च थियो। सन् १९७८ मा क्याम्प डेभिड सम्झौता भयो, जस अन्तर्गत सिनाई इजिप्टमा फिर्ता गरियो र अरब राष्ट्रले पहिलो पटक इजरायललाई मान्यता दियो। इजिप्ट सोभियत संघबाट टाढा हुदै गयो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Tolchin, Martin; Tolchin, Susan J. (२००७-१०-३०), A World Ignited: How Apostles of Ethnic, Religious, and Racial Hatred Torch the Globe (अङ्ग्रेजीमा), Rowman & Littlefield Publishers, पृ: 8, आइएसबिएन 978-1-4617-1165-0, "The themes of defeat and victory played important roles in Sadat's famous pursuit of peace with Israel. In Cairo, a bridge and statues are among the symbols that celebrate the "October 6 victory." What was that victory? It turned out to be what the rest of the world called the "Yom Kippur War," the war between Egypt and Israel in 1973. The reason that no one else referred to the war as a "victory" was that most historians regarded it as a stalemate rather than a clear triumph for either side."
  2. Kacowicz, Arie Marcelo (१९९४), Peaceful Territorial Change (अङ्ग्रेजीमा), Univ of South Carolina Press, पृ: 131, आइएसबिएन 978-0-87249-989-8, "The Camp David Agreements should be understood against the background of the Yom Kippur War and its political, military, and economic implications. The Israeli military achievements on the battlefield, balanced by the Egyptian psychological victory in political terms, created a complex situation of military stalemate and political ripeness for striking a diplomatic bargain between the parties."
  3. Porter, Bruce D. (१९८६-०७-२५), The USSR in Third World Conflicts: Soviet Arms and Diplomacy in Local Wars 1945-1980 (अङ्ग्रेजीमा), Cambridge University Press, पृ: 28, आइएसबिएन 978-0-521-31064-2, "Although Moscow managed against considerable odds to salvage from the Yom Kippur war a military stalemate and a moral victory for the Arabs, it suffered almost total collapse of its influence in Egypt shortly thereafter."
  4. Lansford, Tom (२०११-११-०४), 9/11 and the Wars in Afghanistan and Iraq: A Chronology and Reference Guide (अङ्ग्रेजीमा), Bloomsbury Publishing USA, पृ: 2, आइएसबिएन 978-1-59884-420-7, "In 1973, Israel was attacked by a coalition of Arab states in the Yom Kippur War (Ramadan War). The conflict ended in a military stalemate."
  5. Bailey, Clinton (२०१९-०३-०४), Jordan's Palestinian Challenge, 1948-1983: A Political History (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-0-429-70916-6
  6. McKernan, Bethan (२३ अगस्ट २०२४), "'The next days were hell': How the Yom Kippur war realigned the Middle East", The Observer via The Guardian.com
  7. "The October Arab-Israeli War of 1973: What happened?", २३ अगस्ट २०२४।
  8. "Summary of "Tactical Stalemates"", २३ अगस्ट २०२४।
  9. Middleton, Drew (२३ अगस्ट २०२४), "Who Lost the Yom Kippur War? A Military Inventory of the Middle East", The Atlantic
  10. See[][][][][][][][][]
  11. Loyola, Mario (७ अक्टोबर २०१३), "How We Used to Do It – American diplomacy in the", National Review, पृ: , अन्तिम पहुँच २ डिसेम्बर २०१३
  12. Kumaraswamy, P. R. (२०१३-०१-११), Revisiting the Yom Kippur War (अङ्ग्रेजीमा), Routledge, पृ: 235, आइएसबिएन 9781136328954
  13. "O'Ballance">Edgar O'Ballance, No Victor, No Vanquished: The Yom Kippur War (1979 संस्करण), Barrie & Jenkins Publishing, पृ: 28–370, आइएसबिएन 978-0214206702
  14. "An unknown story from the Yom Kippur war: Israeli F-4s vs North Korean MiG-21s", The Aviationist, जुन २४, २०१३, अन्तिम पहुँच जुन २७, २०१५
  15. Mahjoub Tobji (२००६), Les officiers de Sa Majesté: Les dérives des généraux marocains 1956–2006, 107: Fayard, आइएसबिएन 978-2213630151
  16. Perez, Cuba, Between Reform and Revolution, pp. 377–379. Gott, Cuba, A New History, p. 280.
  17. Israelyan, Victor (२०१०-११-०१), Inside the Kremlin During the Yom Kippur War (अङ्ग्रेजीमा), Penn State Press, पृ: 101, आइएसबिएन 0271041188
  18. Insight Team of the London Sunday Times, p. 372–373.
  19. Herzog, पृ: २३९। |title= रितो (सहायता)
  20. "Yom Kippur War", globalsecurity.org
  21. Shazly, p. 272.
  22. Bar-On, Mordechai (२००४), A Never Ending Conflict, Greenwood Publishing, पृ: १७०।
  23. "Perez, Cuba p. 377-379"/>
  24. Bourne, Peter G. (1986). Fidel: A Biography of Fidel Castro. New York: Dodd, Mead & Company.[page needed]
  25. "Le jour où Hassan II a bombardé Israël", Le Temps, मूलबाट अक्टोबर १४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २०१३ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण १४ अक्टोबर २०१३ वेब्याक मेसिन
  26. "Garwych, p. 243"
  27. Journal "الأهرام","Al Ahram". 14 October 1974
  28. Rabinovich, The Yom Kippur War, पृ: ४९७।
  29. "Rabinovich, 496"
  30. "White House Military Briefing"
  31. "القوة الثالثة، تاريخ القوات الجوية المصرية." Third Power: History of Egyptian Air Force Ali Mohammed Labib. pp. 187
  32. "Garwych, p. 243"
  33. "Garwych, p. 243"
  34. "Dunstan, p. 200">Dunstan, p. 200.
  35. "Dunstan, p. 200"
  36. "Garwych, p. 243"
  37. ="Garwych, p. 243"
  38. Rabinovich p. 497
  39. "Rabinovich, 496-7"
  40. "Garwych p 244"
  41. "Garwych, p. 243"
  42. "Herzog, 260"
  43. "Herzog, War of Atonement, p 269"
  44. Rabinovich, Abraham (२००४), The Yom Kippur War: The Epic Encounter That Transformed the Middle East, Schoken Books, पृ: २६०, आइएसबिएन 0-8052-1124-1
  45. Herzog, Chaim (१९९८), War of Atonement: The Inside Story of the Yom Kippur war, 1973, Greenhill Books, आइएसबिएन 1-85367-307-2
  46. Herzog 1975, पृष्ठ 37.
  47. Insight Team of the London Sunday Times 1974, पृष्ठ 15.
  48. Herzog 1982, पृष्ठ 321.
  49. James Bean and Craig Girard (२००१), "Anwar al-Sadat's grand strategy in the Yom Kippur war", National War College, पृ: 1, 8, अन्तिम पहुँच ११ जुन २०१८ अभिलेखिकरण २८ फेब्रुअरी २०१७ वेब्याक मेसिन
  50. Quandt, William (२००५), Peace Process: American Diplomacy and the Arab–Israeli Conflict Since 1967 (Third संस्करण), USA: University of California Press, पृ: 104–105, आइएसबिएन 9780520246317
  51. Hammad (2002), pp.237–276