सेक्रेट इन्टिलिजेन्स सर्भिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेक्रेट इन्टिलिजेन्स सर्भिस (एम.आइ.सिक्स)
Secret Intelligence Service (MI6)
चित्र:Secret Intelligence Service logo.svg
निकाय विवरण
गठनजुलाई 1909 (११३ वर्ष अघि) (१९०९-०७)
Preceding
  • सेक्रेट सर्भिस ब्युरो
अधिकार क्षेत्रबेलायत सरकार
प्रधान कार्यालयएसआइएस भवन
लन्डन, इङ्ल्यान्ड
संयुक्त अधिराज्य
५१°२९′१४″उ॰ ०°०७′२७″प॰ / ५१.४८७२२°N ०.१२४१७°W / 51.48722; -0.12417निर्देशाङ्कहरू: ५१°२९′१४″उ॰ ०°०७′२७″प॰ / ५१.४८७२२°N ०.१२४१७°W / 51.48722; -0.12417
कर्मचारीहरू२,५९४ (31 March 2016)[१]
वार्षिक बजेटSingle Intelligence Account (£3.02 billion in 2017–2018 financial year)[२][क]
मन्त्री
निकाय कार्यकारी
वेबसाइटwww.sis.gov.uk Edit this at Wikidata

सेक्रेट इन्टिलिजेन्स सर्भिस ( अङ्ग्रेजी: Secret Intelligence Service-(SIS)), सामान्यतः एम आइ सिक्स (MI6) को नामले जानिन्छ जानिन्छ, संयुक्त अधिराज्य को बाह्य गुप्तचर संस्था हो। संयुक्त अधिराज्यको राष्ट्रिय सुरक्षा हितको लागि विदेशी सूचना संग्रह र विश्लेषण गर्नु काम यसलाई सुम्पिइएको छ। सेक्रेट इन्टिलिजेन्स सर्भिस देशको खुफिया समुदायको एक सदस्य हो र यो प्रमुख प्रत्यक्ष रूपमा विदेश-सचिव प्रति जवाफदेही हुन्छ। [४]

सन् १९९४ देखि, एसआईएसको मुख्य कार्यालय लन्डनको थेम्स नदीको दक्षिण तटमा रहेको छ। [५]

इतिहास र विकास[सम्पादन गर्नुहोस्]

स्थापना[सम्पादन गर्नुहोस्]

एसआईएसको उत्पत्ति सेक्रेट सर्भिस ब्युरोबाट गराइएको हो, जसको स्थापना १ अक्टोबर १९०९ मा भएको थियो। [६] ब्यूरो बेलायत र विदेशमा गोप्य गुप्तचरी, जासुसी सञ्चालनहरू नियन्त्रण गर्न, विशेष रूपमा शाही जर्मन सरकारको गतिविधिहरूमा केन्द्रित गर्ने, एडमिरलिटी र युद्ध कार्यालयको संयुक्त पहल थियो। ब्यूरोलाई जलसेना र सेनाको खण्डमा विभाजन गरिएको थियो जुन समयको क्रमशः विदेशी जासुसी र आन्तरिक प्रति जासूसी गतिविधिमा विशेष हुदै गयो। एडमिरल्टी जर्मन साम्राज्यको जलसेनाको समुद्री शक्ति जान्न चाहान्थे।। पहिलो विश्वयुद्धको क्रममा सन् १९१६ मा, यी दुई खण्डहरू प्रशासनिक परिवर्तनहरूमा परिवर्तन भए र विदेशी खण्ड सैन्य गुप्तचर निदेशालयको भाग एमआइ वान(सी) (अङ्ग्रेजी: MI1 (c)) बन्यो। [७]

पहिलो विश्व युद्ध[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Intelligence and Security Committee of Parliament "Annual Report 2016–2017", page 77. House of Commons (20 December 2017). Retrieved 1 June 2018.
  2. "Financial Statement 2017–18", Security and Intelligence Agencies, पृ: १३, अन्तिम पहुँच २ अप्रिल २०२० 
  3. "The Chief", SIS – MI6, मूलबाट १५ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २०१४ 
  4. Whitehead, Jennifer (१५ जुलाई २०१६), "Our Chief", SIS, अन्तिम पहुँच १० जुलाई २०१० 
  5. "Queen visits Mi6."
  6. "1920: What's in a Name", SIS website, अन्तिम पहुँच १२ अप्रिल २०१७ 
  7. "SIS Records — War Office Military Intelligence (MI) Sections in the First World War", Sis.gov.uk, मूलबाट २० अगस्ट २००६-मा सङ्ग्रहित। 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found