कम्बोडिया-भियतनाम युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
कम्बोडिया–भियतनाम युद्ध
मूल भाग: तृतीय हिन्दचीन युद्ध, शीतयुद्धचीन-सोभियत विभाजन
Tuol Sleng Genocide Museum (11958020455).jpg
सन् १९८० को शताब्दीमा भियतनाम समर्थित पिआरकेद्वारा खोलिएको टुओल स्ल्याङ नरसंहार सङ्ग्रहालय
मिति३० अप्रिल १९७७ – २३ अक्टोबर १९९९
स्थान
परिणाम

भियतनाम सेनाको विजयी भियतनाम/ कम्पुचिया जनगणतन्त्रको विजय

  • खमेर रुज सत्ताबाट अपदस्त र प्रजातान्त्रिक कम्पुचियाको पतन
  • कम्बोडिया नरसंहारको अन्त्य
  • कम्पुचिया जन गणतन्त्रको स्थापना
  • चीन-भियतनाम युद्ध भियतनाममाथि चिनको आक्रमण
  • सन् १९८९ सम्म भियतनामको कब्जा
योद्धा
Flag of Vietnam.svg भियतनाम
कम्प्युचिया राष्ट्रिय मुक्तिका लागि संयुक्त मोर्चा
गणतन्त्र कम्पुचिया
आक्रमण:
भियतनाम भियतनाम
गणतन्त्र कम्पुचिया
समर्थनकारी देश:
सोभियत सङ्घ सोभियत सङ्घ

आक्रमण पछि:
लोकतान्त्रिक कम्पुचियाको गठबन्धन सरकार

Flag of Thailand.svg थाइल्यान्ड
समर्थनकारी देश:
Flag of the People's Republic of China.svg चीन
Flag of the United States.svg संयुक्त राज्य अमेरिका
सेनापतिहरू
लि दाक आन
हेङ सामरिन
हुन सेन
पल पट
थ्यु सम्फान
सोन सान
दियेन देल
नरोदम सिहानुक
प्रेम तिनसुलानन्दा
चातिचाई चुनाभान
शक्ति
१,५०,०००–२,००,००० सैनिक [note १]

सन् १९७९: ७३,००० सैनिक[१]

सन् १९८९: ३०,००० सैनिक[note २]
मृत्यु र क्षति
सन् १९७९–१९८९:
१५,०००[२]–२५,३०० सैनिकको मृत्यु[३]
३०,००० सैनिक घाइते[२]
१९७९: १५,००० सैनिकको मृत्यु[४]
कुल: ५०,०००+ मृत्यु[३][५]
१,००,०००+ गैरसन्य सर्वसाधारणहरूको मृत्यु (सङ्कटकालमा मारिएका बाहेक)[६]


कम्बोडिया-भियतनाम युद्ध (खमेर: សង្គ្រាមកម្ពុជា-វៀតណាម, भियतनामी: Chiến tranh Campuchia–Việt Nam),खमेर रुजद्वारा नियन्त्रित प्रजातान्त्रिक कम्पुचिया र समाजवादी गणतन्त्र भियतनाम बीचको एक युद्ध थियो। यस युद्धलाई भियतनाममा दक्षिण पश्चिम सीमामा प्रत्याक्रमण (भियतनामी: Chiến dịch Phản công Biên giới Tây-Nam), र कम्बोडियाली राष्ट्रवादी (खमेर राष्ट्रवादी)द्वारा कम्बोडिया माथि भियतनामी आक्रमण (खमेर: ការឈ្លានពានរបស់វៀតណាមមកកម្ពុជា) भनेर व्याख्या गरिन्छ। कम्बोडियाको कम्पुचिया क्रान्तिकारी सेनाले भियतनामको दक्षिण पश्चिम सीमामा "बा चुक" नरसंहार गरेपछि यो युद्ध सुरु भएको थियो जसमा ३,००० भन्दा धेरै भियतनामी आम-जनताको हत्या भएको थियो[७] सन् १९७८ को डिसेम्बर २५ मा भियतनामले कम्पुचियामा आक्रमण गर्दै पूर्ण रूपमा देश कब्जा गरि कम्पुचिया कम्युनिस्ट पार्टीलाई सत्ताबाट अपदस्त गरेको थियो।

सन् १९७९ मा चीनले भियतमानको यसै आक्रमण र अधिकारलाई बहाना बनाएर भियतनाममाथी आक्रमण गरेको थियो जसलाई चीन-भियतनाम युद्ध पनि भनिन्छ।

भियतनाम युद्धको समयमा, भियतनामी र कम्बोडियाका कम्युनिस्टले आआफ्नो देशमा रहेका अमेरिकी समर्थित सरकार विरुद्ध लड्न गठबन्धन बनाएका थिए। भियतनाममी कामरेडहरूसँग आपसी सहयोगको बाबजुद, खमेर रुजको नेतृत्वमा भियतनामी कम्युनिस्टहरू भियतनामको प्रभुत्व हुने हिन्दचिनियाँ महासंघ बनाउने योजना गरिरहेको डर थियो। भियतनामीहरूले उनीहरूमाथि प्रभुत्व जमाउने कुनै पनि प्रयास सफल हुन नदिन, खमेर रुज नेतृत्वले भियतनामी-प्रशिक्षित कर्मचारीहरूलाई तिनीहरूको आफ्नै श्रेणीमा हटाउन थाल्यो। त्यसपछि, मे १९७५ मा , नवगठित प्रजातान्त्रिक कम्पुचियाले भियतनामी टापु "फु क्वोक"मा हमला गरेर भियतनाममा आक्रमण सुरु गर्यो।[८][९][१०]

लडाइँको बावजुद, पुनर्एकीकृत भियतनाम र कम्पुचियाका नेताहरूले १९७६ मा बलियो सम्बन्ध स्थापित गर्न धेरै सार्वजनिक कूटनीतिक आदानप्रदान गरे। यद्यपि, पर्दा पछाडि, कम्पुचियन (कम्बोडियाली) नेताहरूले भियतनामी विस्तारवादको रूपमा बुझेकाले उनीहरूको डर कायम नै थियो। त्यसैले, 30 अप्रिल १९७७ मा, तिनीहरूले भियतनाममा अर्को ठूलो सैन्य आक्रमण गरे। कम्पुचियन आक्रमणबाट स्तब्ध भएको भियतनामले १९७७ को अन्त्यमा कम्पुचेन सरकारलाई वार्ता गर्न बाध्य पार्ने प्रयासमा प्रत्याक्रमण सुरु गर्यो। भियतनामी सेनाको राजनीतिक उद्देश्यहरू हासिल नभएपनि, जनवरी १९७८ मा भियतनामी सेना फिर्ता भए। खमेर रुज गम्भीर रूपमा वार्ता गर्न इच्छुक थिएन।

Vietnamese reform and withdrawal[सम्पादन गर्ने]

त्यसपछि[सम्पादन गर्ने]

पेरिस शान्ति सम्झौता[सम्पादन गर्ने]

१९८५ जनवरी १४ मा, हुन सेन कम्पुचिया जनगणतन्त्रको प्रधानमन्त्री नियुक्त भए र प्रजातान्त्रिक कम्पुचियाको गठबन्धन सरकारसँग शान्ति वार्ता सुरु गरे। १९८७ डिसेम्बर २-४ को बीचमा, हुन सेनले कम्पिचियाको भविष्यबारे फ्रान्समा सिँहानुकसँग भेटे। १९८८ जनवरी २०-२१ मा थप छलफल भयो, र हुन सेनले सिंहानुकलाई तत्काल कम्पुचिया फर्कने सर्तमा कम्पुचिया सरकारमा सहभागी हुन प्रस्ताव राखे।[११] यद्यपि, नोम पेन्हमा उनलाई स्वागत गर्ने तयारी भएपनि सिंहानुकले यो प्रस्ताव स्वीकर गरेनन्।[११]

त्यो सफलताको बाबजुद, हुन सेनको कम्पुचियन सरकार लोन नोल सरकारका दुई मन्त्री चेङ हेङ र इन ताम सँग सम्पर्क गर्न सफल भयो कम्पुचिया फिर्ता ल्यायो। [११] कम्पुचियामा शान्ती स्थापना गर्ने पहिलो प्रमुख कदममा, प्रजातान्त्रिक कम्पुचिया र जन गणतन्त्र कम्पिचियाका प्रतिनिधिहरू बीच जाकर्तामा १९८८ जुलाई २५ मा अनौपचारिक बैठक भयो। त्यो बैठकमा, सिंहानुकले तीन चरणको योजना प्रस्ताव गरे। यसमा युद्धविराम युद्धविरामको आह्वान, भियतनामी सेनाको फिर्तीको निरिक्षण गर्न संयुक्त राष्ट्रसंघ शान्ति सेना,र सबै कम्पुचियन सेनालाई एउटै सेनामा समायोजन गर्नु थियो। [१२]

Vietnamese Foreign Minister Nguyen Co Thach urged all parties involved to separate Kampuchean problems into internal and external aspects. Therefore, to begin the process of restoring peace, the Vietnamese delegation proposed a two-stage plan that began with internal discussions among the Kampuchean factions, followed by a roundtable discussion with all involved countries. The Vietnamese proposal won out at the meeting, but no agreements were reached.[१२]

वातावरणीय प्रभाव[सम्पादन गर्ने]

राजनैतिक परिणाम[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Morris, p. 103
  2. २.० २.१ ভিয়েতনামি সূত্রগুলো সাধারণত বিতর্কিত তথ্য প্রদান করে, কিন্তু ভিয়েতনামি জেনারেল ত্রান কং মানের হিসাব অনুযায়ী, ১০ বছর দীর্ঘ কম্বোডিয়া অভিযানে কমপক্ষে ১৫,০০০ সৈন্য নিহত এবং আরো ৩০,০০০ আহত হয়। এই হিসাবটিতে ১৯৭৫ থেকে ১৯৭৮ সালের মধ্যে হতাহত ভিয়েতনামি সৈন্যদের উল্লেখ নেই। Thayer, 10
  3. ३.० ३.१ SIPRI Yearbook: Stockholm International Peace Research Institute
  4. Khoo, p. 127
  5. Rummel, Rudolph J., "China's Bloody Century : Genocide and Mass Murder Since 1900 (1991); Lethal Politics : Soviet Genocide and Mass Murder Since 1917 (1990); Democide : Nazi Genocide and Mass Murder (1992); Death By Government (1994)" 
  6. Clodfelter, Michael, Warfare and Armed Conflict: A Statistical Reference to Casualty and Other Figures, 1618–1991
  7. "A Terrible Conflict – The Cambodian-Vietnamese War", War History Online, ४ नोभेम्बर २०१६, अन्तिम पहुँच १२ मार्च २०२० 
  8. Weisband, Edward (२०१८), The Macabresque: Human Violation and Hate in Genocide, Mass Atrocity and Enemy-making, आइएसबिएन 9780190677886 
  9. Sustainable Development Goals in Southeast Asia and ASEAN: National and Regional Approaches, १४ जनवरी २०१९, आइएसबिएन 9789004391949 
  10. "Kiên Giang soldiers recount a decade in Cambodia" 
  11. ११.० ११.१ ११.२ Corfield (a), p. 104
  12. १२.० १२.१ Haas, p. 131


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found