फुन्किन्पेक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


फुन्किन्पेक (FUNCINPEC) क्याम्बोडियामा एउटा राजतन्त्रवादी राजनीतिक दल हो | २००३ संसदीय निर्वाचनमा दलले १०७०६०१ मतहरू (२०.८% , २६ क्षेत्रहरू) पायो |[१]

स्रोतहरू[सम्पादन गर्ने]