आसियान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिणपूर्वी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन
आदर्श वाक्य: "एक दर्शन, एक परिचय, एक समुदाय"[५]
Secretariatजाकार्ता[क]
६°१२′द॰ १०६°४९′पू॰ / ६.२००°S १०६.८१७°E / -6.200; 106.817
कार्यकारी भाषाअङ्ग्रेजी[६]
आधिकारिक भाषा
१० भाषाहरू
सदस्य राष्ट्रहरू
नेताहरू
• महासचिव
लिम जोक होई
स्थापना
• बैङ्कक घोषणा
८ अगस्ट १९६७
• अधिकारपत्र
१६ डिसेम्बर २००८
क्षेत्रफल
• जम्मा
४५,२२,५१८ किमी (१७,४६,१५४ वर्ग माइल)[७]
जनसङ्ख्या
• सन् २०२० अनुमानित
वृद्धि ६६,१०,८८,०००[८]
• घनत्व
१४४ /किमी2 (३७३.० /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२० लगत
• जम्मा
वृद्धि $९.७२७ खर्ब[८]
• प्रति व्यक्ति
वृद्धि $१४,०२५[८]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
वृद्धि $३.३१७ खर्ब[८]
• प्रति व्यक्ति
वृद्धि $५,०१७[८]
मानव विकास सूचकाङ्क (सन् २०१८)वृद्धि ०.७२३[ख]
उच्च
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+६:३० देखि +९ (आसियान समय)
वेबसाइट
ASEAN.org
जाकार्ता, इन्डोनेसियामा आसियान सदस्य राष्ट्रहरूको झण्डा

दक्षिणपूर्वी दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन [९] (आसियान; /ˈɑːsiɑːn/ AH-see-ahn,[१०] /ˈɑːziɑːn/ AH-zee-ahn ) [११][१२] दक्षिणपूर्वी एसियाका देशहरू मिलेर बनेको क्षेत्रीय अन्तरसरकारी संस्था हो जसले अन्तरसरकारी सहयोगलाई बढावा दिन्छ र यसका सदस्यहरू र एसियाका अन्य देशहरूबीच आर्थिक, राजनीतिक, सुरक्षा, सैन्य, शैक्षिक र सामाजिक सांस्कृतिक एकताको सुविधा प्रदान गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

भिडियो: आसियानको बारेमा पाँच मिनेटको जानकारी

स्थापना[सम्पादन गर्नुहोस्]

आसियानको गठनको पहल सन् १९६१ जुलाई ३१ का दिन थाइल्यान्ड, फिलिपिन्स र मलाय सङ्घको समूहलाई लिएर दक्षिणपूर्वी राष्ट्रहरूको सङ्गठनबाट भएको थियो। आसियानको निर्माण सन् १९६७ अगस्ट ८ का दिन भएको थियो भने यससमयमा इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुरथाइल्यान्ड गरी पाँच देशका विदेश मन्त्रीहरूले आसियान घोषणापत्रमा हस्ताक्षर गरेका थिए। घोषणापत्रमा उल्लेख भए अनुसार आसियानको उद्देश्य यस क्षेत्रमा आर्थिक बृद्धि, सामाजिक प्रगति र साँस्कृतिक विकासको गति बढाउनु, क्षेत्रीय शान्ति, सहयोग र साझा चासोका विषयहरूमा आपसी सहयोगलाई एकअर्कालाई सहयोग पुर्‍याउनु थियो। यस सङ्गठनको उद्देश्य प्रशिक्षण र अनुसन्धान सुविधाहरूको रूपमा जनताको जीवनस्तर उकास्ने, कृषि र उद्योगको राम्रो उपयोगको लागि सहयोग पुर्‍यान्न्न्नउने, दक्षिणपूर्व एसियाली अध्ययनलाई प्रोत्साहित गर्न र समान उद्देश्यहरू भएका अन्तर्राष्ट्रिय संस्थाहरूसँग लाभदायक सहयोग कायम गर्नु थियोे। [१३][१४]

आसियानको निर्माण साम्यवादको साझा डरले प्रेरित भएको थियो। सन्‌ १९७० को दशकमा भियतनाम युद्ध समाप्त भएपछि शक्ति सन्तुलनमा परिवर्तन भएपछि यो समूहका देश बीचमा ठूलो सामंजस्य भएको थियो। सन् १९७० को दशकमा यस क्षेत्रको गतिशील आर्थिक बृद्धिले सङ्गठनलाई मजबुत बनाएको थियो भने आसियानलाई सन् १९७९ मा कम्बोडियामा भएको भियतनामको आक्रमण विरुद्ध एकीकृत जवाफ दिन सक्षम बनाएको थियो। आसियान पहिलो शिखर सम्मेलन सन् १९७६ मा इन्डोनेसियाको बालीमा भएको थियो।[१५]

विस्तार[सम्पादन गर्नुहोस्]

७ जनवरी १९८४ मा ब्रुनाई आसियानको छैठौँ सदस्य बनेको थियो[१६] भने सन् १९९५ जुलाई २८ का दिन भियतनाम सातौँ सदस्यको रूपमा आसियानमा जोडिएको थियो। [१७] लाओसम्यानमार (पहिले बर्मा) दुई वर्ष पछि अर्थात् सन् १९९७ जुलाई २३ का दिन आसियानमा सामेल भएका थिए। कम्बोडिया, लाओस र म्यानमारसँग एकै साथ संयुक्त रूपमा सम्मिलित हुने लागेतापनि आन्तरिक राजनीतिक सङ्घर्षले कम्बोडियाको प्रवेशमा ढिलाइ भएको थियो। सन् १९९९ अप्रिल ३० का दिन सरकारको स्थायित्व पछि कम्बोडिया पनि आसियानमा सामेल भएको थियो। [१८]

सन् २००६ मा आसियानलाई संयुक्त राष्ट्र महासभामा पर्यवेक्षकको दर्जा दिइएको थियो। [१९] यसको प्रतिक्रियामा यस संस्थाले संयुक्त राष्ट्र सङ्घलाई "संवाद साझेदार"को मान्यता प्रदान गरेको थियो। [२०]

आणविक मुक्त आशियान[सम्पादन गर्नुहोस्]

एसियान प्लस तीन र एसियान प्लस छ[सम्पादन गर्नुहोस्]

आसियान प्लस तीन[सम्पादन गर्नुहोस्]

आसियन र

  1. चीन
  2. जापान
  3. दक्षिण कोरिया

आशियान प्लस सिक्स[सम्पादन गर्नुहोस्]

आसियन र

  1. चीन
  2. जापान
  3. दक्षिण कोरिया
  4. भारत
  5. अस्ट्रेलिया
  6. न्युजिल्यान्ड

संरचना[सम्पादन गर्नुहोस्]

अर्थव्यवस्था[सम्पादन गर्नुहोस्]

आसियान सदस्यहरू
मानव विकास सूचकाङ्क
देश माविसू (सन् २०१८)
 सिङ्गापुर ०.९३५ (उच्च) धेरै माथि
 ब्रुनेई ०.८४५ धेरै माथि
 मलेसिया ०.८०४ धेरै माथि
 थाइल्यान्ड ०.७६५ उच्च
आसियान ०.७२३ (औसत) उच्च
 फिलिपिन्स ०.७१२ उच्च
 इन्डोनेसिया ०.७०७ उच्च
 भियतनाम ०.६९४ मध्यम
 लाओस ०.६०४ मध्यम
 म्यानमार ०.५८४ मध्यम
 कम्बोडिया ०.५८१ (सबैभन्दा कम) मध्यम

विदेशी सम्बन्ध[सम्पादन गर्नुहोस्]

शाही थाई दूतावास, हेलसिन्कीमा आफ्नो राष्ट्रिय झण्डाका साथ आसियानको झण्डा फहराइरहेको
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते अगस्ट २०१७ मा समूहको जगत् ५०औँ वार्षिकोत्सवको बेला आसियानका विदेश मन्त्रीहरूसँग तस्वीर खिचाउँदै।

वातावरण[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

संस्कृति[सम्पादन गर्नुहोस्]

मिडिया[सम्पादन गर्नुहोस्]

संगीत[सम्पादन गर्नुहोस्]

खेलकुद[सम्पादन गर्नुहोस्]

  • दक्षिण पूर्वी एसियायी खेलकुद
  • दक्षिण पूर्वी विश्वविद्यालय खेलकुद
  • आसियन स्कुल खेलकुद
  • आसियन पारा खेलकुद
  • आसियन फुटबल च्याम्पियनसिप
  • दक्षिण पूर्वी एसियाली बास्केटबल सङ्घ च्याम्पियनसिप

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ang Saligang Batas ng ASEAN" (फिलिपिनोमा), Association of Southeast Asian Nations, अन्तिम पहुँच १० जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१८ मिति
  2. "Piagam Perhimpunan Bangsa-Bangsa Asia Tenggara" (इन्डोनेसियालीमा), Association of Southeast Asian Nations, अन्तिम पहुँच १० जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण १५ डिसेम्बर २०१७ मिति
  3. "Piagam Persatuan Negara Asia Tenggar" (मलयमा), Association of Southeast Asian Nations, अन्तिम पहुँच १० जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१८ मिति
  4. "Hiến chương của Hiệp hội các Quốc gia Đông Nam Á" (भियतनामीमा), Association of Southeast Asian Nations, अन्तिम पहुँच १० जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१८ मिति
  5. "ASEAN Motto", ASEAN.org, ASEAN, अन्तिम पहुँच ९ मे २०१५ 
  6. ASEAN Charter, Association of Southeast Asian Nations, पृ: 29, मूलबाट ९ नोभेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अक्टोबर २०१५, "Article 34. The working language of ASEAN shall be English." 
  7. "Selected Basic ASEAN Indicators", ASEAN.organisation, ASEANstats, मूलबाट ४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ सेप्टेम्बर २०१५ मिति
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ "World Economic Outlook Database, October 2019", IMF.org, International Monetary Fund, अन्तिम पहुँच ४ फेब्रुअरी २०२० 
  9. "Overview", ASEAN, Association of Southeast Asian Nations, अन्तिम पहुँच १५ फेब्रुअरी २०१५ 
  10. "How do you say ASEAN?", Voice of America Pronunciation Guide, VOA, अन्तिम पहुँच ३१ जनवरी २०२० 
  11. "NLS/BPH: Other Writings, The ABC Book, A Pronunciation Guide", ८ मे २००६, मूलबाट १२ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २००९ 
  12. Asean.org वेब्याक मेसिन अभिलेखिकरण २ मार्च २०१२ मिति, ASEAN-10: Meeting the Challenges, by Termsak Chalermpalanupap, Asean.org, ASEAN Secretariat official website. Retrieved 27 June 2008.
  13. "The Asean Declaration (Bangkok Declaration) Bangkok, 8 August 1967", ASEAN, मूलबाट ११ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०१५ 
  14. "Overview", asean.org, ASEAN, अन्तिम पहुँच ७ फेब्रुअरी २०१५ 
  15. Moon, C. (2014). ASEAN. Encyclopædia Britannica
  16. "Background Note:Brunei Darussalam/Profile:/Foreign Relations", US State Department, अन्तिम पहुँच ६ मार्च २००७ 
  17. "Vietnam in ASEAN : Toward Cooperation for Mutual Benefits", ASEAN Secretariat, २००७, मूलबाट ११ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अगस्ट २००९ 
  18. "Statement by the Secretary-General of ASEAN Welcoming the Kingdom of Cambodia as the Tenth Member State of ASEAN: 30 April 1999, ASEAN Secretariat", ASEAN Secretariat, २००८, मूलबाट ११ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अगस्ट २००९ 
  19. RP resolution for observer status in UN assembly OK'd, Philippine Daily Inquirer, 13 March 2007. वेब्याक मेसिन अभिलेखिकरण २६ अगस्ट २०१० मिति
  20. "Philippines to Represent ASEAN in UN Meetings in NY, Geneva", Yahoo! News, ७ मार्च २००७, मूलबाट १२ मार्च २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २००७  वेब्याक मेसिन अभिलेखिकरण १२ मार्च २००७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सङ्गठनहरू


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found