तमिल भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तमिल
தமிழ் tamiḻ
Word Tamil.svg
उच्चारण[t̪ɐmɨɻ]
मूलभाषीभारत, श्रीलङ्का, मलेसिया, सिंगापुर, मौरिसस, बर्मा[१]
रैथाने(हरू)तमिल मानिस
मातृभाषा वक्ताहरू
७० मिलियन[२]
८ मिलियन दोस्रो भाषाका रूपमा (अज्ञात मिति)[३]
प्रारम्भिक रूप
तमिल वर्णमाला (ब्राह्मिक)
अरवी लिपि (अबजाद)
तमिल ब्रेल (भारती)
वेट्टेलुत्तु (ऐतिहासिक)
हस्ताक्षरित रूप
साङ्केतिक तमिल
सरकारी दर्जा
आधिकारिक भाषा
श्रीलङ्का,[४]
सिंगापुर ।[५]
भारतीय राज्यहरू: तमिलनाडु,[६]पुदुच्चेरी[७]
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ta
आइएसओ ६३९-२tam
आइएसओ ६३९-३विविध:
tam – आधुनिक तमिल
oty – पुरानो तमिल
ptq – पत्तापु भाषा
oty पुरानो तमिल
ग्लोटोलगtami1289  आधुनिक तमिल[८]
oldt1248  पुरानो तमिल[९]
Idioma tamil.png
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

तमिल /ˈtæmɪl/(தமிழ், tamiḻ[t̪ɐmɨɻ] ?) द्रविडेली भाषा परिवार अन्तर्गत पर्ने एक भाषा हो । यो भारतश्रीलङ्कामा मुख्य रूपले बसोबास गर्ने तमिल समुदायको मानिसहरूद्वारा बोलिने मुख्य भाषा हो । भारतको तमिलनाडु र सङ्घीय राज्य पुदुच्चेरीमा यसलाई आधिकारिक भाषाको मान्यता प्रदान गरिएको छ । तमिल भाषा श्रीलङ्काको आधिकारिक र राष्ट्रिय भाषा हो भने सिंगापुरमा पनि यो आधिकारिक भाषाको रूपमा रहेको छ ।[१०][११]

इतिहास[सम्पादन गर्ने]


गठन[सम्पादन गर्ने]

तमिलमा हिन्दी तथा केही अन्य भारतीय भाषाहरूको विपरीत लिंग-विभेद प्रमुख हुँदैन।

देवनागरी वर्णमालाका कैयौँ अक्षरहरूको लागि तमिलमा एउटै वर्णको प्रयोग गरिन्छ, जस्तै-

देवनागरी तमिल
क, ख, ग, घ
च, छ, ज, झ
ट, ठ, ड, ढ
त, थ, द, ध
प, फ, ब, भ

तमिल भाषामा केही अरू वर्णहरू पनि छन जसको प्रयोग सामान्य नेपालीमा हुँदैन। उदाहरणका लागि: ள, ழ, ற, ன.

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Natarajan, Swaminathan (6 March 2014) Myanmar's Tamils seek to protect their identity. BBC
  2. Nationalencyklopedin "Världens 100 största språk 2007" The World's 100 Largest Languages in 2007
  3. तमिल भाषा एथ्नोलोगमा (१६औं संसकरण, २००९)
  4. "Official languages of Srilanka", State department, US, अन्तिम पहुँच १ मे २००७ 
  5. "Official languages and national language", Constitution of the Republic of Singapore (Government of Singapore), अन्तिम पहुँच २२ अप्रिल २००८ 
  6. "Official languages of Tamil Nadu", Tamil Nadu Government, अन्तिम पहुँच १ मे २००७ 
  7. Official languages, UNESCO, अन्तिम पहुँच १० मे २००७ 
  8. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "आधुनिक तमिल", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  9. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "पुरानो तमिल", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  10. Department of Official Languages. Government of Srilanka
  11. Republic of Singapore Independence Act, s.7. Republic of Singapore

बाह्य कडीहरू[सम्पादन गर्ने]

  • Tamil विकि पुस्तकमा
  • Tamil विकियात्रामा यात्रा सहयोगी
  • विकिमिडिया कमन्समा Tamil languageसँग सम्बन्धित मिडिया छन्