मारवाडी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मारवाडी भाषा
मारवाड़ी
मूलभाषीभारत
(पाकिस्तान तथा नेपालमा बस्ने मारवाडी समुदाय)
क्षेत्रमारवाड
रैथाने(हरू)Marwari
मातृभाषी वक्ता7.8 million, partial count
Indo-European
Devanagari, Perso-Arabic
भाषा सङ्केतहरू
आइएसओ ६३९-२mwr
आइएसओ ६३९-३mwr – inclusive code
व्यक्तिगत कोडहरू:
dhd – Dhundari
rwr – Marwari (India)
mve – Marwari (Pakistan)
wry – Merwari
mtr – Mewari
swv – Shekhawati
hoj – Harauti
gig – Goaria
ggg – Gurgula
ग्लोटोलगकुनै पनि होईन
raja1256  scattered in Rajasthani[२]
राजस्थान मा मारवाडी बोलिने क्षेत्र

मारवाड़ी राजस्थान मा बोलीने एक क्षेत्रीय भाषा हो । यो राजस्थान को एक मुख्य भाषाहरु मध्ये एक हो । मारवाडी भाषा गुजरात, हरियाणा र पूर्वी पाकिस्तान मा पनि बोलिने गरिन्छ । यसको मुख्य लिपी देवनागरी हो । यसका धेरै उप बोलीहरुरहेका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Ernst Kausen, 2006. Die Klassifikation der indogermanischen Sprachen (Microsoft Word, 133 KB)
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Rajasthani", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  3. "Statement 1: Abstract of speakers' strength of languages and mother tongues - 2011", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २०१८-०७-०७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]