मारवाडी भाषा
स्वरूप
मारवाडी भाषा | |
---|---|
मारवाड़ी | |
मूलभाषी | भारत (पाकिस्तान तथा नेपालमा बस्ने मारवाडी समुदाय) |
क्षेत्र | मारवाड |
रैथाने(हरू) | Marwari |
मातृभाषी वक्ता | 7.8 million, partial count |
Devanagari, Perso-Arabic | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-२ | mwr |
आइएसओ ६३९-३ | mwr – inclusive codeव्यक्तिगत कोडहरू: dhd – Dhundarirwr – Marwari (India)mve – Marwari (Pakistan)wry – Merwarimtr – Mewariswv – Shekhawatihoj – Harautigig – Goariaggg – Gurgula |
ग्लोटोलग | कुनै पनि होईनraja1256 scattered in Rajasthani[२] |
मारवाड़ी राजस्थान मा बोलीने एक क्षेत्रीय भाषा हो । यो राजस्थान को एक मुख्य भाषाहरु मध्ये एक हो । मारवाडी भाषा गुजरात, हरियाणा र पूर्वी पाकिस्तान मा पनि बोलिने गरिन्छ । यसको मुख्य लिपी देवनागरी हो । यसका धेरै उप बोलीहरुरहेका छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Ernst Kausen, 2006. Die Klassifikation der indogermanischen Sprachen (Microsoft Word, 133 KB)
- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Rajasthani", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ "Statement 1: Abstract of speakers' strength of languages and mother tongues - 2011", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच २०१८-०७-०७।