दुमी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुमी भाषा
क्षेत्रखोटाङ जिल्ला, नेपाल
रैथाने(हरू)राई जाति[१]
मातृभाषी वक्तास्वदेशी वक्ताहरू: २,५००
चिनियाँ-तिब्बती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३dus
ग्लोटोलगdumi1241[२]

दुमी भाषा नेपालको उत्तरी खोटाङ जिल्लामा रहेको ताप र रावा नदीको वरपरको क्षेत्रमा बोलिने किराँती भाषा हो। यो माक्पा, खरबारी, बक्सिला, सप्तेश्वर, खर्मी लगायतका गाउँहरूमा बोलिन्छ।

स्वरहरू[सम्पादन गर्नुहोस्]

अगाडि केन्द्रीय पछाडि
छोटो लामो छोटो लामो छोटो लामो
उच्च i ɨ u u:
मध्य e e: o o:
मध्य-निम्न œ ə
न्यून a a:
डिप्थोङ e:j əj ai o:ə oj

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named e25
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Dumi", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।