सामग्रीमा जानुहोस्

सुनुवार भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुनुवार भाषा
सुनुवार भाषा (कोइच लो)
मूलभाषी नेपाल, भारत, भुटान
क्षेत्रदक्षिण एसिया
मातृभाषी वक्ता3०,०००
आञ्चलिक भाषाहरू
  • खिजी ओखल्ढुङ्गा, काठमाडौँ ललितपुर, सिक्किम
देवनागरी, कृप्ती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३639-3, सुज्

सुनुवार भाषा नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । विशेष गरी नेपालको पुर्वी पहाड रामेछाप, दोलखा, ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्, ईलाम जनकपुर्, सुनसरी, सिरहा, सिन्धुलीका साथै भुटानभारतको सिक्किम र दार्जेलिङ क्षेत्रमा बसोबास गर्ने सुनुवार र किरात जातिहरूले बोल्ने भाषा लाई सुनुवार भाषा अथवा कोइचा-लो भनिन्छ ।

नमसेउ, सेउ, नमसेवल(ला)
सेउ, नमसेउ = नमस्ते (पहिलो भेट्घाट)
नमसेवल/ला = नमस्ते+जने वा बिदावारी (ला+ भन्नाले जान्छु वा गए)

सुनुवार शब्दहरु र अवाज

[सम्पादन गर्नुहोस्]

सुनुवार शब्दावली (लो = भाषा)

सुनुवार लोनेपाली भाषासुनुवार लोनेपाली भाषासुनुवार लोनेपाली भाषा
मारकेदोह्पचाकसोगर्नुदोह्शोव्कति..
को (गो) (कवो)केएतिमीकोइ (गोइ)तपाईँ
दार्शोवराम्रोमादर्शोवनराम्रोदानु*मनपर्छ*
दुमबासकारात्मकमानकारात्मकचा, श्होहो, हुन्छ, गर्नु
खमेभातखाइतरकारीलाम्जाखाजा
जाचाखानुतुचापिउनुदानु*निलनु*
बुरधानमकाइमकैचिर्सकोदो
पदखोल्नुपिदबन्द   नुप्थसकिनु
वाकु /ओवक कु(क्खु)पानीक्गुम्चाभेट्नु (भेट्हुनु)लाईनुजान्छु(लैजान्छु)
को खमे जाइनुम भात खान्छुकेए बानेतिमी बस्छौमापचा षाअ*नगर्नु है

सुनुवारकोइचा लो: जापानी, कोरियान, थाई, कारीयन, युनान्, कोच, हायु सँग कुनै-कुनै शब्दहरु मिलन जानन्छ

सुनुवार नम्बर गणना

12345678910
इची/कानि/निशिशा/शाम्/शङ्लेनङरुकु/रोकचनिसशिवेनकङाै/कग्ङाै/गाै
१०


सुनुवार नम्बर २ भागमा बिभजन गरिएको छ :- गन्न सकिने र गन्न नसकिने
का:गन्न सकिने र इची: गन्न नसकिने
कसै कसैले(इची नि शा वा का निशि शा) प्रयोक गर्ने गरिन्छ ।
सुनुवार अङ्क, जापानी ४०%, कोरियान, थाई मिलन जानन्छ
यस्मा क्लिक गर्नुहोला - English Sunuwar Language

बोलिने स्थान

[सम्पादन गर्नुहोस्]

खिजीचन्डेश्वरी ओखल्ढुङ्गा, काठमाडौँ ललितपुर, सिक्किम
खिजी, [[रामेछाप-भुजी, काती, प्रेच्ची, प्राप्चा, रष्नलु, खिम्ति, हाबा, कुबुकास्तेलि, सैपु आदि।

मुक्दुम

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]