कुमाउँनी भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुमाऊँनी भारत को उत्तराखण्ड राज्य अन्तर्गत कुमाऊँ क्षेत्र मा बोलीने एक भाषा हो । यो भाषा लाई हिन्दी को सहायक भाषा को श्रेणीमा राखीएको छ । कुमाऊँनी भारत को ३२५ मान्यता प्राप्त भाषाहरू मधये एक हो र २६,६०,००० (१९९८) भनदा बढी मानिसले बोलने गरिन्छ। उत्तराखण्ड का निम्नलिखित जिल्ला- अल्मोडा जिल्ला, नैनीताल, पिथौरागढ, बागेश्वर, चम्पावत, ऊधमसिंह नगर का अतिरिक्त असम, बिहार, दिल्ली, मध्य प्रदेश, महाराष्ट्रपञ्जाब, तथा हिमाचल प्रदेशनेपाल का केहि भेकमा पनि यो बोलीने गरिन्छ ।


कुमाऊँनी बोली को स्वरूप[सम्पादन गर्ने]

कुमाऊँनी बोली एक अर्वचीन बोली हो । लिपिबद्ध हुन् न सकेका कारण आज पनि जस्ताको तस्तै आपसी वार्तालाप का माध्यम सम्म सीमित रहेको छ । मध्य पीढी का मानिस कुमाऊँनी र हिन्दी दुवै भाषामा कुराकानी गर्ने गर्छन । कुमाऊँनी, देवनागरी लिपि मा लेखिने गरिन्छ ।

कुमाऊँनी बोली का प्रकार तथा भेद[सम्पादन गर्ने]

कुमाऊँनी भाषा यानि बोली, कुमाऊँ क्षेत्र मा विभिन्न रुपमा बोलीने गरिन्छन :-


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]