कुमाउँनी भाषा
Jump to navigation
Jump to search
Kumaoni | |
---|---|
कुमाऊँनी | |
![]() 'Kumaoni' written in Devanagari Script and Takri script respectively. | |
उच्चारण | IPA: [kuːmɔːʊni] |
मूलभाषी | भारत, नेपाल |
क्षेत्र | कुमाउँ (भारत), Doti[१][२] (नेपाल) |
रैथाने(हरू) | कुमाइँ |
मातृभाषी वक्ता | 2 million(exc. Kumaoni speakers in Nepal)[१] |
देवनागरी लिपि Takri alphabet(historical) | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | kfy |
ग्लोटोलग | kuma1273 [३] |
कुमाऊँनी भारत को उत्तराखण्ड राज्य अन्तर्गत कुमाऊँ क्षेत्र मा बोलीने एक भाषा हो । यो भाषा लाई हिन्दी को सहायक भाषा को श्रेणीमा राखीएको छ । कुमाऊँनी भारत को ३२५ मान्यता प्राप्त भाषाहरू मध्ये एक हो र २०,८१,०५७ (२०११) भन्दा बढी मानिसले बोल्छन्। [५] उत्तराखण्ड का निम्नलिखित जिल्ला- अल्मोडा जिल्ला, नैनीताल, पिथौरागढ, बागेश्वर, चम्पावत, ऊधमसिंह नगर का अतिरिक्त असम, बिहार, दिल्ली, मध्य प्रदेश, महाराष्ट्र र पञ्जाब, तथा हिमाचल प्रदेश र नेपाल का केहि भागमा पनि यो बोलीने गरिन्छ ।
कुमाऊँनी भाषाको स्वरूप[सम्पादन गर्ने]
कुमाऊँनी भाषा एक प्राचिन भाषा हो । लिखित रूपमा नभएकोले यो आज पनि बोलिचालीको भाषामै सिमित छ। मध्य पीढीका मानिसहरू कुमाऊँनी र हिन्दी दुवै भाषामा कुराकानी गर्ने गर्छन्। कुमाऊँनी, देवनागरी लिपिमा लेख्ने गरिन्छ।
कुमाऊँनी भाषाका प्रकार र भिन्नता[सम्पादन गर्ने]
कुमाऊँनी भाषा कुमाऊँ क्षेत्रमा विभिन्न रूपमा बोलिन्छ:-
- अल्मोडा र उत्तरी नैनीताल मा मध्य कुमाऊँनी।
- पिथौरागढ मा उत्तर पूर्वी कुमाऊँनी।
- दक्षिण पूर्वी नैनीताल मा दक्षिण पूर्वी कुमाऊँनी।
- पश्चिमी अल्मोडा र नैनीताल मा पश्चिमी कुमाऊँनी।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "History of Nepal", T.R.Vaidya Publications, मूलबाट २००५-०२-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-३१।
- ↑ Eichentopf, Stephanie R. (2014). A Sociolinguistic Study of Dotyali (Report). Tribhuvan University and SIL International. p. 14. https://www.sil.org/resources/publications/entry/59642.
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Kumaoni", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ ढाँचा:E21
- ↑ https://www.censusindia.gov.in/2011census/C-16.html
बाह्य कडीहरू[सम्पादन गर्ने]
- कुमाऊँनी-गढ़वाली शब्दकोष
- तैरी सौं, १९९४ रामपुर तिराहा काण्ड पर आधारित एक कुमाऊँनी चलचित्र
- कुमाऊँनी संस्कृति (हिन्दी चिट्ठा)
- फोरम (कुमाऊनी / पहाडी फोरम)
- कुमाऊँनी भाषा र साहित्य
- अनलाइन कुमाऊँनी सिक्नुहोस
- आईएसओ/एथ्नोलॉग भाषा कूटः कुमाऊँनी भाषा
- कुमाऊँनी भाषा का गीत