अपभ्रंश
अपभ्रंश (तमिल: அவப்பிரஞ்சனம், प्राकृत: अवहन्स) आधुनिक भाषाहरूको उदय हुनु अघि उत्तर भारतमा बोलिने भाषाहरूलाई सन्दर्भ गर्न पतञ्जलिदेखि नै देशी व्याकरणकारहरूले प्रयोग गरेको शब्द हो।[१] संस्कृतमा अपभ्रंशको शाब्दिक अर्थ "भ्रष्ट" वा "गैर-व्याकरणीय भाषा" हो, जुन संस्कृत व्याकरणको मानकबाट विचलित हुन्छ।[२]
आधुनिक भाषाहरू[सम्पादन गर्नुहोस्]
- शौरसेनी प्राकृत: पश्चिमी हिन्दी (ब्रजभाषा, खादी बोली, बंगारु, कन्नौजी, बुन्देली), राजस्थानी (मेवाती, मारवाडी, मालवी, जयपुरी), गुजराती
- अर्धमागधी प्राकृत: पूर्वी हिन्दी (अवधी, बघेली, छत्तीसगढ)
- मागधी प्राकृत: बिहारी (भोजपुरी, मैथिली, मगही), बङ्गला, उडिया, असमिया
- खस: पहाडी, नेपाली[३]
- पैशाची: लहन्डा, पञ्जाबी
- ब्राचड: सिन्धी
- महाराष्ट्री प्राकृत: मराठी भाषा
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Shapiro, Michael C. (२००३), "Hindi", in Cardona, George; Jain, Dhanesh, The Indo-Aryan Languages, Routledge, आइएसबिएन 978-0-415-77294-5।
- ↑ Shastri, Dr Devendra Kumar (१९९६), Apabhramsha Bhasha Sahitya Ki Shodh Pravritiyan, New Delhi: Bhartiya Jnanpith. Bhartiya Jnanpith Bhartiya Jnanpith., पृ: 388।
- ↑ "नेपाली आफैंमा अपभ्रंश भाषा", सेतोपाटी, अन्तिम पहुँच २०२३-०२-०७।