व्याकरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुनै पनि भाषाका अंग प्रत्यंगको विश्लेषण तथा विवेचन गर्ने माध्यमलाई व्याकरण भनिन्छ। व्याकरण त्यो विद्या हो जसद्वारा कुनै पनि भाषा शुद्ध बोल्न, शुद्ध पढ्न र शुद्ध लेख्न सकिन्छ। सबै भाषामा लेख्न, पढन र बोल्नका निम्ति निश्चित नियम हुन्छन् भाषाको शुद्धता र सुंदरता बनाउन ती नियमहरूको पालना गर्नु आवश्यक हुन्छ। ती नियम पनि व्याकरणका अंतर्गत आउँछन्। व्याकरण भाषा अध्ययनको महत्त्वपूर्ण अंग हो।

विभिन्न व्याकरण[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]