आदिम आर्य इरानेली भाषा
स्वरूप
(आदिम हिन्द-ईरानी भाषाबाट अनुप्रेषित)
आदिम आर्य इरानेली | |
---|---|
पुनर्निर्माण | आर्य इरानेली भाषा परिवार |
पुनर्निर्माण पुर्खा | |
तल्लो क्रम पुनर्निर्माण |
आदिम आर्य इरानेली आदिम आर्य भाषा शाखाको भारोपेली भाषा शाखाको पुनर्निर्माण गरिएको आदिम भाषा हो।[१] आकृतित्मक संरचनामा धेरै उल्लेखनीय समानताहरूको आधारमा ग्रीक, आर्मेनियाली र फ्रिगियनको साथमा आदिम आर्य इरानेलीलाई उपसमूह बनाउन मानिन्छ। तर, यो मुद्दा अलपत्र नै छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Peter Bellwood; Immanuel Ness (१० नोभेम्बर २०१४), The Global Prehistory of Human Migration, John Wiley & Sons, आइएसबिएन 978-1-118-97059-1।
- ↑ Fortson, p. 203