थारु भाषा
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
थारु भाषा थारु समुदायमा बोलिने भाषा हो। यो भाषा अन्य भाषासँग मिल्दोजुल्दो हुन्छ। थारु भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो। थारु जाति मा थारु भाषा कै प्रकार मानिने अन्य धेरै भाषाहरु छन ।जस्लाइ थारु भाषा वा सोनहा कठरिया दङ्गौरा वा मुख्य कोचीला भाषा पनि भनिन्छ ।नेपालको पश्चिममा भु-भागमा यि भाषा बाहेक पूर्वी थारु समुदाय मा चितवनिया थारू भाषा बोलिन्छ जुन पश्चिमि थारु भाषा भन्दा फरक हुन्छ। यो अन्य नेपाल मा बोलिने भाषा सङ्ग मेल खान्छ मैथिली भोजपुरी बङ्गाली आदि भाषा सङग मेलखाएको देखिन्छ तर थारु मुल भाषाबाट अरु भाषा विकास भएको पाइन्छ किनकि अरु थारु भाषाबाटै विकसीत भएको हुनाले सभ्य र परिस्क्रित छ थारु भाषामा अझै पनि पुरानै मौलिकता छ। थारु भाषामा अनैकौ प्राचिन रचनाहरु छन कथा कहानीको रूपमा यस्लाइ सङ्ग्रह गरीनुपर्ने अति आवश्यकता छ
ढाँचा:थारु भाषा को इतिहास थारू भाषाको कुनै लिखित इतिहास नभए ता पनि यो भाषा धेरै पुरानो मानिन्छ र वुद्द प्राचिन पाली भाषासंग पनि जोडिन्छ प्राय भाषा पनि मिल्छ नेपालको तराई मा बोलिने प्रमुख भाषा हो थारु भाषाको विकास नेपालको लुम्विनी देवदह क्षेत्र प्राचिन शाक्य र कोलीय राज्यबाट विकास भएको मानिन्छ ।किनकि यस देवदह क्षेत्र वरिपरि बसोबास गर्ने थारु हरू अझ पनि पाइन्छ नेपालको पश्चिमि जिल्ला कैलाली कंचनपुर मा बसोबास गर्ने थारु जातिको एक उच्च स्थान भएको थारु राणा हाल थारुवाट छुटीएको छ ।
यद्यपि उनीहरुको आफ्नै सटीक वर्गीकरण इन्डो-आर्यन भित्र पक्का छैन, थारू भाषाहरुको अवधी, मैथिली, बंगाली र भोजपुरी जस्ता छिमेकी भाषाहरु संग सतही समानता छ। निश्चित थारू घरहरूको कोश एक पुरातन, 'स्वदेशी' सब्सट्रमको सूचक हो, संभवतः चीन-तिब्बती वा ईन्डो-आर्यन बस्ती दुवैको भविष्यवाणी गर्दछ। थारू भाषाहरू इन्डो-आर्यनको सन्दर्भमा संक्रमणकालीन देखिन्छन्
थारू भाषाको इतिहास[सम्पादन गर्नुहोस्]
थारू भाषाको कुनै लिखित ईतिहास छैन, यो धेरै पुरानो मानिन्छ। यो बौद्ध धर्म र पाली भाषा संग सम्बन्धित छ। अधिकांश भाषाहरू उस्तै हुन्।
थारु चलचित्र[सम्पादन गर्नुहोस्]
- भाग्य के रेखा,
- बौछार ,
- गुनियक लागल,
- न्यौछार
- डरार
- हमर भाटू आदि ।
सन्दर्भ[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

भाषाहरूको ISO कोड अथवा यो हेर्नुहोस्
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
- नेपालको संस्कृति
- संस्कृति
- नेपालका परम्परागत नृत्यहरू
- बागमती प्रदेशमा बोलिने भाषाहरू
- गण्डकी प्रदेशमा बोलिने भाषाहरू
- कोशी प्रदेशमा बोलिने भाषाहरू
- मधेश प्रदेशमा बोलिने भाषाहरू
- लुम्बिनी प्रदेशमा बोलिने भाषाहरू
- कर्णाली प्रदेशमा बोलिने भाषाहरू
- उत्तराखण्डमा बोलिने भाषाहरू
- उत्तर प्रदेशमा बोलिने भाषाहरू
- पूर्वी आर्य भाषा परिवार