राजी भाषा
स्वरूप
राजी | |
---|---|
क्षेत्र | नेपाल, भारत |
मातृभाषी वक्ता | ३,८०० |
सिनो-तिब्बती
| |
आञ्चलिक भाषाहरू |
|
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | rji |
ग्लोटोलग | raji1240 [१] |
राजी भाषा नेपाल तथा भारतको उत्तराखण्डमा बोलिने भाषा हो।[२]
वितरण
[सम्पादन गर्नुहोस्]राजी भाषा नेपालका पश्चिमका जिल्लाहरू: सुर्खेत, बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर तथा भारतमा पिथौरागढ जिल्ला बसोबास गर्ने राजी जातिका मानिसहरूले बोल्ने गर्छन।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "राजी", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ "कर्णाली प्रदेशका जाति, भाषा र साँस्कृतिक अवस्था", mosd.karnali.gov.np, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, अन्तिम पहुँच २४ डिसेम्बर २०२०। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-१७ मिति