सामग्रीमा जानुहोस्

राजी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजी
क्षेत्रनेपाल, भारत
मातृभाषी वक्ता३,८००
सिनो-तिब्बती
आञ्चलिक भाषाहरू
  • बाह्र बण्डले
  • नौकुले
  • पूर्वीय
भाषा सङ्केतहरू
आइएसओ ६३९-३rji
ग्लोटोलगraji1240[१]

राजी भाषा नेपाल तथा भारतको उत्तराखण्डमा बोलिने भाषा हो।[२]

राजी भाषा नेपालका पश्चिमका जिल्लाहरू: सुर्खेत, बाँके, बर्दिया, दाङ, कैलालीकञ्चनपुर तथा भारतमा पिथौरागढ जिल्ला बसोबास गर्ने राजी जातिका मानिसहरूले बोल्ने गर्छन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "राजी", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. "कर्णाली प्रदेशका जाति, भाषा र साँस्कृतिक अवस्था", mosd.karnali.gov.np, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, अन्तिम पहुँच २४ डिसेम्बर २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०९-१७ मिति