सामग्रीमा जानुहोस्

सन्थाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन्थाली
ᱥᱟᱱᱛᱟᱲᱤ, সাঁওতালি
ओल चिकी लिपिमा "सन्थाली"
मूलभाषीभारत, बङ्गलादेश, नेपाल, भुटान
रैथाने(हरू)सन्तल and तराईबासी सन्थाली
मातृभाषी वक्ता८६ लाख
आञ्चलिक भाषाहरू
  • महाली
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-२sat
आइएसओ ६३९-३कुनै:
sat  Santali
mjx  महाली
ग्लोटोलगsant1410  सन्थाली[]
maha1291  महाली[]
चित्र:Santali map.png, Santali official in India.svg, Santali Speakers in Jharkhand map.jpg

सन्थाली भाषा दक्षिण एसियामा बोलिने आग्नेसियाली भाषाहरू मध्यको एक भाषा हो । यस भाषा विषेशगरी भारत, बङ्गलादेश,भुटाननेपालमा बोलिने गरिन्छ। यस भाषा बोल्ने प्रायः जनसङ्ख्या भारतको झारखण्ड, बिहार, ओडिशा, त्रिपुरा, आसाम, पश्चिम बङ्गाल आदिमा बसोबास गर्दछन्। सन्थाली भाषा भारतीय संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त भाषा हो। यो भाषा यस क्षेत्रका करिब ६२ लाख जनताले बोल्ने गर्दछन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "सन्थाली", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
  2. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "महाली", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।