भारतका आधिकारिक भाषाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतदक्षिण एसियाको भाषा सम्बन्धी मानचित्र

भारतको आधिकारिक भाषा, हिन्दी हो र अङ्ग्रेजी सहायक वा गौण आधिकारिक भाषा हो; भारतका राज्यहरू आफ्नो आधिकारिक भाषा(हरू) कानुनी रूपले घोषित गर्न सक्छन्। भारतीय संविधान, र न कुनै भारतीय कानुन कुनै राष्ट्रभाषालाई परिभाषित गर्दछ।

जुन बेला संविधान लागु गरियो, त्यस बेला अङ्ग्रेजी आधिकारिक रूपले केन्द्र र राज्य दुइटै स्तरमा उपयोगमा थियो। संविधान द्वारा यो परिकल्पित गरिएको थियो कि आउँदा १५ वर्षमा अङ्ग्रेजीलाई चरणबद्ध रूपले हटाउन विभिन्न भारतीय भाषाहरू, विशेष गरी हिन्दीलाई उपयोगमा ल्याइनेछ, तर तब पनि संसदलाई यो अधिकार दिइएको थियो कि त्यो विधिक रूपले त्यसको पछि पनि अङ्ग्रेजीको उपयोग हिन्दीका साथ केन्द्र स्तरमा र अन्य भाषाहरूका साथ राज्य स्तरमा चालू राख्न सक्तछ।

सङ्घका आधिकारिक भाषाहरू[सम्पादन गर्नुहोस्]

भारतीय संविधान द्वारा, १९५० मा, देवनागरी लिपिमा लिखित हिन्दीलाई सङ्घको आधिकारिक भाषा घोषित गरियो। यदि संसद द्वारा अन्यथा निर्णय लिएन भनें १५ वर्षहरू पछि अर्थात २६ जनवरी, १९६५ लाई अङ्ग्रेजीको उपयोग आधिकारिक कार्यहरूका लागि समाप्त हुनु थियो। तर अहिन्दी-भाषी राज्यहरूमा बदलावको सम्भावनालाई चौकस गरियो। परिणामस्वरूप संसद द्वारा आधिकारिक भाषा ऐन लाई अभिनीत गरिएको, जसमा आधिकारिक कार्यहरूका लागि अङ्ग्रेजीको उपयोगलाई हिन्दीका साथ-साथ १९६५ का पछि पनि जारी राख्ने स्वीकृति दिइयो।

सूची[सम्पादन गर्नुहोस्]

सङ्ख्या भाषा परिवार वक्ताहरू

(मिलियन)[१]

राज्य(हरू) मा आधिकारिक मान्यता
१. असमिया आर्य १५.३
२. बङ्गाली आर्य ९७.२
३. बोडो भोटबर्मेली १.४८
४. डोगरी आर्य २.६
५. गुजराती आर्य ५५.५
६. हिन्दी आर्य ५२८
७. कन्नड द्रविड ४३.७
८. कश्मीरी आर्य ६.८
९. कोङ्कणी आर्य २.२५
१०. मैथिली आर्य १३.६
११. मलयालम द्रविड ३४.८
१२. मणिपुरी भोटबर्मेली १.८
१३. मराठी आर्य ८३
१४. नेपाली आर्य २.९
१५. उडिया आर्य ३७.५
१६. पन्जाबी आर्य ३३.१
१७. संस्कृत आर्य ०.०२
१८. सन्थाली आग्नेसियाली ७.३
१९. सिन्धी आर्य २.७
२०. तमिल द्रविड ६९
२१. तेलुगु द्रविड ८१.१
२२. उर्दु आर्य ५०.७

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Statement 1 – Abstract of Speakers' Strength of Languages and Mother Tongues – 2011", Ministry of Home Affairs, Government of India, मूलबाट २७ जुन २०१८-मा सङ्ग्रहित। 
  2. "Jharkhand's 11 second languages will create new jobs: But also enrich national culture | BiharDays", मूलबाट ६ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण ६ जनवरी २०१४ मिति
  3. ३.० ३.१ Das, Ananya (२ सेप्टेम्बर २०२०), "Cabinet approves Bill to include Kashmiri, Dogri, Hindi as official languages in Jammu and Kashmir", Zee News (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ सेप्टेम्बर २०२० 
  4. "The Goa, Daman and Diu Official Language Act, 1987", indiacode.nic.in, अन्तिम पहुँच १२ नोभेम्बर २०२२ 
  5. "The Gujarat Official Languages Act, 1960", indiacode.nic.in, १९६१, अन्तिम पहुँच २१ डिसेम्बर २०२२ 
  6. "Malayalam not official language of Lakshadweep, no requirement to publish draft regulations in vernacular: Lakashdweep admin to Kerala High Court" 
  7. "The Punjab Official Language Act, 1967", prsindia.org, १९६७, अन्तिम पहुँच २१ डिसेम्बर २०२२ 
  8. ८.० ८.१ ८.२ ८.३ "Multi-lingual Bengal", The Telegraph, ११ डिसेम्बर २०१२। 
  9. ९.० ९.१ ९.२ ९.३ Roy, Anirban (२८ फेब्रुअरी २०१८), "Kamtapuri, Rajbanshi make it to list of official languages in", India Today 
  10. "The Origins of the Konkani Language", www.kamat.com, १५ जनवरी २०१६। 
  11. "Indian Languages: Konkani Language", iloveindia.com, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  12. "झारखंड : रघुवर कैबिनेट से मगही, भोजपुरी, मैथिली व अङ्गिका को द्वितीय भाषा का दर्जा" [Jharkhand: Second language status to Magahi, Bhojpuri, Maithili and Angika from Raghuvar cabinet], prabhatkhabar.com, अन्तिम पहुँच ४ अगस्ट २०२० 
  13. "Oriya gets its due in neighbouring state- Orissa- IBNLive", Ibnlive.in.com, ४ सेप्टेम्बर २०११, मूलबाट १५ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण १५ अगस्ट २०१२ मिति
  14. Naresh Chandra Pattanayak (१ सेप्टेम्बर २०११), "Oriya second language in Jharkhand", The Times of India, मूलबाट ७ नोभेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०११ मिति
  15. "Bengali, Oriya among 12 dialects as 2nd language in Jharkhand", daily.bhaskar.com, ३१ अगस्ट २०११, अन्तिम पहुँच २९ नोभेम्बर २०१२ 
  16. "Jharkhand gives second language status to Magahi, Angika, Bhojpuri and Maithili", The Avenue Mail, २१ मार्च २०१८, मूलबाट २८ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९  वेब्याक मेसिन अभिलेखिकरण २८ मार्च २०१९ मिति
  17. correspondent, dc (२४ मार्च २०२२), "Urdu second official language in Andhra Pradesh", Deccan Chronicle (अङ्ग्रेजीमा), अन्तिम पहुँच २६ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]