सामग्रीमा जानुहोस्

तुलु भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुलू
Tulu
ತುಳು
मूलभाषीभारत
क्षेत्रकर्नाटकको तुलुनाडु क्षेत्र, कसरागोड जिल्ला र केरल[][][][]
रैथाने(हरू)तुलूभा
Dravidian
  • तुलू
    Tulu
कन्नड लिपि (वर्तमान अवस्थामा)[]
भाषा सङ्केतहरू
आइएसओ ६३९-३tcy
ग्लोटोलगtulu1258[]
भारतको मानचित्रमा तुलू भाषीहरु

तुलू भारतको कर्नाटक राज्यको पश्चिम तिर स्थित दक्षिण कन्नडउडुपि जिल्लामा तथा उत्तरी केरलको केहि भागहरूमा प्रचलित भाषा हो। पहिले तुलू ब्राह्मण वैदिक र संस्कृत साहित्य लेख्नकोलगि 'तिगलारि' नामक लिपिको उपयोग गर्ने गर्थे। तर धेरै कम साहित्य तुलू भाषामा प्राप्त भएका छन् । आज यो लिपि जान्ने धेरै कम छन् । पुरानो तिगलारि लिपि मलयालम लिपिसंग धेरै मिल्ने गर्छ। आजभोलि तुलू लिखनकोलगि कन्नड लिपिको प्रयोग गरिने गर्छ। यो पंच द्राविड भाषाहरूमा एक हो। दक्षिण कन्नड र उडुपी जिल्लाको अधिकांश मान्छेको मातृभाषा तुलू हो। त्यसैले यो भाषालाई दुबै जिल्लामा एकै रूपले तुलुनाडु नाम दिइएको छ। केरलको कासरगोड जिल्लामा पनि धेरै मान्छे तुलू भाषा बोल्ने गर्छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Archived copy", मूलबाट १७ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०८-११ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २००८-०१-१७ वेब्याक मेसिन
  2. अभिलेखिकरण २० जुलाई २००८ वेब्याक मेसिन
  3. "Serving Mangaloreans Around The World!", Mangalorean.Com, अन्तिम पहुँच २०१२-०५-२१ अभिलेखिकरण २०१८-१२-२५ वेब्याक मेसिन
  4. "Dr Veerendra Heggade in Dubai to Unite Tuluvas for Tulu Sammelan", Daijiworld, Daijiworld Media, ९ अगस्ट २००९।
  5. "Indian Multilingualism, Language Policy" (PDF), मूलबाट २००५-०१-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०५-२१ |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २०१८-१२-२५ वेब्याक मेसिन
  6. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Tulu", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]