सामग्रीमा जानुहोस्

अङ्गामी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अङ्गामी
मूलभाषीभारत
क्षेत्रनागाल्यान्ड
रैथाने(हरू)अङ्गामी नागा
मातृभाषी वक्ता१,५२,७१६
चिनियाँ-तिब्बती
रोमन
भाषा सङ्केतहरू
आइएसओ ६३९-३njm
ग्लोटोलगanga1288[]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

अङ्गामी भारतको नागाल्यान्ड राज्यको सोह्र बोलीहरू मध्ये एक बोली तथा राज्यको प्रमुख भाषा हो। यो चिनियाँ-तिब्बती भाषा परिवारको अङ्गामी-पोचुरी शाखाको अङ्गामी उप-शाखाको एक भाषा हो। यो नागा राज्यको वासीहरू बीचको एक सम्पर्क भाषाको रूपमा विकसित भएको छ। यो भारतको १६५२ भाषा र बोलीहरू मध्ये एक हो। यसका वक्ताहरूको सङ्ख्या एक लाख भन्दा बढी छ। यो चिनियाँ-तिब्बती भाषा परिवारको असमिया-बर्मी शाखाको एक प्रमुख भाषा हो, जसमा एक शब्द स्वरध्वनिको उतार चढावबाट आठ अर्थ सम्मको अर्थ आउने गर्छ। यो भाषा रोमन लिपिमा लेखिने गरिएको छ। नागरी लिपिमा पनि भाषा र साहित्य लेख्ने प्रयास भइरहेको छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Angami Naga", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
  2. Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, eds. (2013). "Angami Naga अभिलेखिकरण १६ मार्च २०१६ वेब्याक मेसिन". Glottolog. Leipzig: Max Planck Institute for Evolutionary Anthropology.