मेवाडी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
मेवाडी
मूलभाषीभारत (मेवाड राजस्थान)
मातृभाषी वक्ता5.1 लाख
हिन्द यूरोपीय
सरकारी दर्जा
आधिकारिक भाषा
आधिकारिक स्थिति नभएको
भाषा सङ्केतहरू
आइएसओ ६३९-३mtr
ग्लोटोलगmewa1249[१]

मेवाडी (अङ्ग्रेजी: Mewari) भारतीय राज्य राजस्थान को राजस्थानी भाषा को एक प्रमुख बोली तथा उपभाषा हो जो हिन्द-आर्य भाषा परिवार [३][४] अन्तर्गत पर्दछ । यो भाषा लगभग ५ लाख मानिसहरूले बोल्ने गर्छन र ज्यादा जसो राजसमन्द, उदयपुरचित्तौडगढ मा बोलिने गरिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "मेवाडी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. http://www.censusindia.gov.in/Census_Data_2001/Census_Data_Online/Language/Statement1.aspx
  3. Bahl, KC.(1979). A Structural Grammar of Rajasthani. Chicago: University Press
  4. Gusain, Lakhan.(2006). Mewari Grammar (LW/M 431). Munich: Limcom Gmbh.

बाह्य कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]