गोजरी भाषा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गोजरी / गूजरी / गुज्जरी
Gojri, Gurjari
मूल भाषी भारतपाकिस्तान
क्षेत्र कश्मीर, राजस्थान, हिमाचल प्रदेश, हरियाणा, पञ्जाब, उत्तराखण्ड, गुजरात
मातृभाषा प्रयोगकर्ताहरू
[१]
जनगणनामा गोजरी-भाषीलाई प्रायजसो हिन्दी भाषीमा गणना गर्ने गरिन्छ[२]
भारोपेली
  • हिन्द-ईरानी
    • हिन्द-आर्य
      • पश्चिमी हिन्द-आर्य
        • राजस्थानी-मारवाडी
          • राजस्थानी
            • गोजरी / गूजरी / गुज्जरी
भाषा कोड
आइएसओ ६३९-३ gju
ग्लोटोलग guja1253[३]

गोजरी वा गूजरी एक इन्डो-आर्यन भाषा परिवारको भाषा हो। यो उत्तर भारतपाकिस्तानमा गुर्जर समुदायको धेरै सदस्यद्वारा बोलिने गर्छ। भारतमा यो भाषा राजस्थान,हरियाणा, हिमाचल प्रदेश, जम्मू र कश्मीर, उत्तराखण्डपञ्जाब राज्यमा बोलिने गर्छ। पाकिस्तानमा यो पाक-अधिकृत कश्मीर र पञ्जाब (पाकिस्तान)मा बोलिने गर्छ। यो भाषाको मूल ढाँचा र शब्दावली दुबै राजस्थानी भाषाको हो तर स्थान अनुसार यसमा पञ्जाबी, डोगरी, कश्मीरी, गुजराती, हिन्दको र पश्तो भाषाहरुको प्रभाव देख्न पाइन्छ। जम्मू-कश्मीर राज्यमा यसलाई आधिकारिक दर्जा प्राप्त छ ।[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. गोजरी / गूजरी / गुज्जरी at Ethnologue (18th ed., 2015)
  2. [१]
  3. Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert तथा अन्य, सं (2013). "Gujari". Glottolog 2.2. Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/guja1253. 
  4. Gojri And Its Relationship With Rajasthani, Etc.
  5. Dr. R.P. Khatana, "Gujari Language and Identity in Jammu and Kashmir", Kashmir News Network: Language Section (koshur.org), अन्तिम पहुँच २००७-०५-३१ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]