बलुचिस्तान, पाकिस्तान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बलूचिस्तान
—  प्रान्त  —
Astola Island.jpgअस्तोला द्वीप

झण्डा

छाप
बलूचिस्तानको अवस्थिति
निर्देशाङ्क: ३०°०७′उत्तर ६७°०१′पूर्व / ३०.१२° उत्तर ६७.०१° पूर्व / 30.12; 67.01निर्देशाङ्क: ३०°०७′उत्तर ६७°०१′पूर्व / ३०.१२° उत्तर ६७.०१° पूर्व / 30.12; 67.01
देश  पाकिस्तान
स्थापित १ जुलाई १९७०
राजधानी क्वेटा
सबभन्दा ठुलो सहर क्वेटा
सरकार
 - प्रकार प्रान्त
 - अङ्ग प्रान्तीय विधानसभा
 - राज्यपाल नवाब जुल्फिकार अली मग्सी
 - मुख्यमन्त्री नवाब असलम रायसानी (PPP)
क्षेत्रफल
 - जम्मा ३४७,१९० किमी (१३४,०५०.८ वर्ग मी)
जनसङ्ख्या (2005)[१]
 - जम्मा ७,८००,०००
 जनघनत्व २२.५/किमी (५८.२/वर्ग मी)
समय क्षेत्र PKT (युटिसी+5)
प्रमुख भाषाहरु
विधानसभाको सीटें 65
जिल्ला ३०
सहर्
संघीय परिषद ८६
वेबसाइट balochistan.gov.pk

बलूचिस्तान (उर्दू: بلوچستان) पाकिस्तान ) पाकिस्तानको पश्चिमी प्रान्त हो।बलूचिस्तान नामको क्षेत्र ठुलो छ र यो ईरान (सिस्तान व बलूचिस्तान प्रान्त) तथा अफगानिस्तानसंग जोडिएको क्षेत्रहरुमा बाडिएको छ। यसको राजधानी क्वेटा हो। यहाँको नागरिकहरुको प्रमुख भाषा बलूच वा बलूची को नामबाट जानिन्छ।सन १९४४ मा बलूचिस्तानको स्वतन्त्रताको विचार जनरल मनीको विचारमा आएको थियो तर सन १९४७ मा बेलायितीको ईसारामा यसलाई पाकिस्तानमा शामिल गरियो।सन १९७० को दशकमा एक बलूच राष्ट्रवाद को उदय भयो जसमा बलूचिस्तानलाई पाकिस्तानबाट स्वतन्त्र गर्ने मांग उठ्यो।[२]

यो प्रदेश पाकिस्तानको सबभन्दा कम जनसङ्ख्या भएको इलाका मध्ये एक हो।


इतिहास[सम्पादन गर्ने]

यसको पूर्वी किनारा माथि सिंधु घाटी सभ्यताको उद्भव भयो। केही विद्वानहरुको बिचार छ कि सिंधु घाटी सभ्यता को मूल नागरिकहरु बलूच नै थिए।तर यसको साक्षी नगण्य छ। सिंधु घाटीको लिपि न पढेको कारण संशय अहिलेसम्म बनिरहेको छ।तर सिंधु सभ्यताको अवशेष आजको बलूचिस्तानमा कम नै पाईन्छ। बलूची नागरिकको विचार छ कि उनिहरुको मूल निवास सीरिया को इलाकाबाट थिए र उनिहरुको मूल सेमेटिक (अफ्रो-एसियाटिक) हुन। आजको दक्षिणी बलूचिस्तान ईरानको कामरान प्रान्त को हिस्सा थियो जबकि उत्तर पूर्वी भाग सिस्तान को अंग। सन् ६५२ मा मुस्लिम खलीफा उमरले कामरान माथी आक्रमणको आदेश दिए र यो इस्लामी बिद्रोहको अंग बन्यो। तर उमरले आफ्नो साम्राज्य कामरान सम्म नै सीमित रखे। अली को बिद्रोहमा पूरा बलूचिस्तान, सिंधु नदीको पश्चिमी किनारासम्म, बिद्रोह अन्तर्गत आयो। यस समय एक अर्को विद्रोह पनि भएको थियो। सन ६६३ मा भएको विद्रोहमा कलात राशिदुन बिद्रोहको नियण्त्रणबाट निस्कियो।पछि उम्मयदहरुले यसमाथि कब्जा गरे। यस पछि यो मुगल हस्तक्षेपको पनि विषय रह्यो तर अन्तमा ब्रिटिश शासनमा शामिल भए।सन १९४४ मा यसलाई स्वतन्त्र गर्ने विचार पनि अंग्रेजहरुको मनमा आएको थियो तर सन १९४७ मा यो स्वतन्त्र पाकिस्तानको अंग बन्यो । सत्तरको दशकमा यहाँ पाकिस्तानी शासनको बिरुध्द मुक्ति अभियान पनि बढेको थियो जसलाई दबाईयो।

प्रशासनिक विभाग[सम्पादन गर्ने]

यस प्रान्तमा २७ जिल्ला छन :

यो पनि हेरौं[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named worldbankpop
  2. "Baluch nationalism, since its birth"