सामग्रीमा जानुहोस्

राजवंशी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजवंशी
ताजपुरिया
मूलभाषीनेपाल
क्षेत्रझापा जिल्ला, मोरङ जिल्ला
मातृभाषी वक्ता१७०,०००
देवनागरी
भाषा सङ्केतहरू
आइएसओ ६३९-३कुनै:
rjs  Rajbanshi
kyv  Kayort
ग्लोटोलगrajb1243  Rajbanshi[]
kayo1247  Kayort[]

नेपाल भारत तथा वङगलादेशमा यो भाषा बोल्ने गर्दछ। राजवंशी भाषा १.५ करोड मानिसहरूले बोल्ने गर्दछ, साथै यस भाषालाई विभिन्न नामले चिनिन्छ, ती हुन कामतापुरी, रङगपुरी, राजबोंग्शी, गुवालपडिया, पोलिया, सृर्जापुरी तथा ताजपुरी अहिले आएर यस भाषालाई कोच भाषाको नामले पनि जान्दछ। वङगलादेशमा एक करोड,भारतमा पचास लाख,नेपालमा एक लाख तीसहजारले यो भाषा बोल्ने गर्दछ। यस भाषाको आफ्नै लिपी छ, र यसको नाम कामरूपी लिपी हो। यस लिपिलाई वङगाली र आसामी भाषामा प्रयोग गर्ने गर्दछ। राजवंशी भाषालाई सडयन्त्रको तहत यस भाषालाई वंगाली असामी भाषा भित्र राखिएको छ, साथै वङगाली भाषाको उप भाषा बनाउन खोजिएको छ। त्यस कारणले गर्दा भारतको संविधान ८ अनुसूचीबाट बन्चित रहेकोछ। अहिले आएर ८ औ अनुसूचीमा सामेल हुने प्रक्रियामा रहेको छ। यस राजवंशी भाषाको भावंईया(लोक गीत) गीत पश्चिम वंगाल र वङगलादेशमा धेरै मन पराउने गर्दछ।यस भाषाको अहिले आएर २०१३ (NBRTV) बाट एउटा टिभी च्यानलको प्रसारण हुन थालेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Rajbanshi", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
  2. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Kayort", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।