दनुवार भाषा
स्वरूप
| दनुवार | |
|---|---|
| राई | |
| मूलभाषी | नेपाल |
| मातृभाषी वक्ता | 32,000 |
Indo-European
| |
| भाषा सङ्केतहरू | |
| आइएसओ ६३९-३ | dhw |
दनुवार भाषा नेपालका आदिवासी जनजाति दनुवार जाति द्वारा बोलिने एक भाषा हो। यो भाषा मुख्य रूपमा नेपालको भित्री तराई क्षेत्रमा बोलिन्छ। दनुवार भाषालाई स्थानीय रूपमा डोने पनि भनिन्छ। यस भाषामा तामाङ भाषा तथा माझी भाषासँग केही भाषिक समानता पाइन्छ। नेपालमा यस भाषाका करिब ३२ हजारभन्दा बढी मातृभाषी वक्ता रहेको अनुमान गरिएको छ।
भाषा परिवार
[सम्पादन गर्नुहोस्]भौगोलिक वितरण
[सम्पादन गर्नुहोस्]दनुवार भाषीहरूको मुख्य बसोबास नेपालका निम्न जिल्लाहरूमा रहेको छः
भित्री तराई क्षेत्रमा बसोबास गर्ने दनुवार समुदायले यस भाषाको प्रयोग दैनिक जीवन, सांस्कृतिक गतिविधि तथा परम्परागत अनुष्ठानहरूमा गर्ने गर्दछन्।