सामग्रीमा जानुहोस्

योल्मो भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
योल्मो
हेलम्बु शेर्पा
योल्मो
मूलभाषीनेपाल
रैथाने(हरू)योल्मो जाति
मातृभाषी वक्ता१०,०००
आञ्चलिक भाषाहरू
  • पूर्वी योल्मो (सेर्माथाङ, छिमी)
  • पश्चिमी योल्मो (नुवाकोट जिल्ला)
  • लामजुङ योल्मो
  • इलाम योल्मो
भाषा सङ्केतहरू
आइएसओ ६३९-३scp
ग्लोटोलगhela1238[]

योल्मो भाषा दक्षिण मध्य नेपालको मूल तिब्बती-बर्मन भाषा हो। योल्मो उत्तरी नुवाकोट जिल्ला र पश्चिमोत्तर सिन्धुपाल्चोक जिल्लाका हेलम्बु र मेलम्ची उपत्यकामा मुख्यरूपमा बोलिन्छ। यो शेर्पा भाषा साथ ६१% प्रतिशत शाब्दिक समानता र तिब्बती भाषासँग ६६% प्रतिशत शाब्दिक समानता हुनले शाब्दिक समानतामा एक उच्च स्तरीय छ। यो भाषा सम्भोट लिपिमा आधारित भएको भाषा हुनले यसको शुद्ध बोलचालको लागि सम्भोट लिपिको उच्चारण राम्रो चाहिँन्छ। वर्तमान यो भाषाको शब्दकोश युवा पीढ़ीहरूले देवनागरी र रोमन लिपिमा लेखेको हुनले उच्चारणमा धेरै अशुद्ध त्रुटीहरू देखपरेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "लमजुङ-मेलम्ची योल्मो", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।