सामग्रीमा जानुहोस्

बुन्देली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बुन्देली
बुन्देली
मूलभाषीभारत
क्षेत्रबुन्देलखण्ड
मातृभाषी वक्ता५० लाख
देवनागरी
सरकारी दर्जा
आधिकारिक भाषा
None
भाषा सङ्केतहरू
आइएसओ ६३९-३bns
ग्लोटोलगbund1253[]

बुन्देली वा बुन्देलखण्डी मध्य भारतको बुन्देलखण्ड क्षेत्रमा बोलिने आर्य भाषा हो।[] यो केन्द्रीय आर्य भाषा परिवारहरूको हो र पश्चिमी हिन्दी उपसमूहको हिस्सा हो। शौरसेनी प्राकृत अपभ्रंश भाषाको वंशज, बुन्देली पश्चिमी हिन्दी अन्तर्गत वर्गीकृत गरिएको थियो। बुन्देली ब्रज भाषासँग पनि घनिष्ठ रूपमा सम्बन्धित छ, जुन उन्नीसवीं शताब्दीसम्म उत्तर-मध्य भारतमा सबैभन्दा प्रमुख साहित्यिक भाषा थियो।[]

भौगोलिक वितरण

[सम्पादन गर्नुहोस्]

बुन्देलखण्ड क्षेत्रमा उत्तर प्रदेशमध्य प्रदेशका क्षेत्रहरू समावेश छन्। बन्दा, हमीरपुर, जलौन, झाँसी, ललितपुर, चित्रकूट, महोबा, दतिया, छतरपुर, पन्ना, टिकमगढ, सागर, दमोह, निवारी जिल्लामा बुन्देली भाषा बोलिन्छ।

बुन्देली भाषा में लोकगीत

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Bundeli", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
  2. "बुंदेलखंड : एक सांस्कृतिक परिचय - बुन्देली भाषा का उद्भव (Origins of Bundeli language)", Bundelkhand Research Portal (हिन्दीमा), अन्तिम पहुँच ११ जुलाई २०२४ अभिलेखिकरण ११ जुलाई २०२४ वेब्याक मेसिन
  3. Boehm, Ed (२०१५), A Sociolinguistic Profile of Bundeli, SIL International।