सामग्रीमा जानुहोस्

भारतमा सबैभन्दा बढी बोलिने मातृभाषाहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतका भाषा क्षेत्रहरू

भारतीय गणतन्त्र धेरै सय भाषाहरूको घर हो। अधिकांश भारतीयहरूले आर्य (७७%), द्रविड (२०.६१%), आग्नेसियाली (१.२%), र भोटबर्मेली (०.८%) परिवारसँग सम्बन्धित भाषा बोल्छन्। हिमालयका केही भाषाहरू अझै अवर्गीकृत छन्। भारतीय गणतन्त्रमा करिब ४१५ जीवित भाषाहरू छन्।

सूची

[सम्पादन]
सबैभन्दा बढी बोलिने मातृभाषाहरूको सूची
# मातृभाषा सन् २०११[१][२]

(कुल: १,२१०,८५४,९७७)[३]

वक्ताहरू प्रतिशत
१ हिन्दी ५२८,३४७,१९३ ४३.६३%
२ बङ्गाली ९७,२३७,६६९ ८.०३%
३ मराठी ८३,०२६,६८० ६.८६%
४ तेलगु ८१,१२७,७४० ६.७०%
५ तमिल ६९,०२६,८८१ ५.७०%
६ गुजराती ५५,४९२,५५४ ४.५८%
७ उर्दु ५०,७७२,६३१ ४.१९%
८ कन्नड ४३,७०६,५१२ ३.६१%
९ ओडिया ३७,५२१,३२४ ३.१०%
१० मलयालम ३४,८३८,८१९ २.८८%
११ पन्जाबी ३३,१२४,७२६ २.७४%
१२ असमिया १५,३११,३५१ १.२६%
१३ मैथिली १३,५८३,४६४ १.१२%
१४ भिली १०,४१३,६३७ ०.८६%
१५ सन्थाली ७,३६८,१९२ ०.६१%
१६ कश्मीरी ६,७९७,५८७ ०.५६%
१७ गोन्डी २,९८४,४५३ ०.२५%
१८ नेपाली २,९२६,१६८ ०.२४%
१९ सिन्धी २,७७२,२६४ ०.२३%
२० डोगरी २,५९६,७६७ ०.२१%
२१ कोङ्कणी २,२५६,५०२ ०.१९%
२२ कुरुख १,९८८,३५० ०.१६%
२३ खान्देशी १,८६०,२३६ ०.१५%
२४ तुलु १,८४६,४२७ ०.१५%
२५ मणिपुरी १,७६१,०७९ ०.१५%
२६ बोडो १,४८२,९२९ ०.१२%
२७ खासी १,४३१,३४४ ०.१२%
२८ हो १,४२१,४१८ ०.१२%
२९ गारो १,१४५,३२३ ०.०९%
३० मुन्डारी १,१२८,२२८ ०.०९%
३१ त्रिपुरी १,०११,२९४ ०.०८%

सन्दर्भ सामग्रीहरू

[सम्पादन]