उत्तर भारत
उत्तर भारत | |
---|---|
![]() उत्तर भारतका राज्यहरू | |
जनसङ्ख्या | ५४३,९३७,४३० |
क्षेत्रफल | १४,२०,५४० किमी२ (५,४८,४७० वर्ग माइल) |
समयक्षेत्र | आइएसटी (युटिसी+५:३०) |
राज्य तथा भूभाग | जम्मु अनि कश्मीर हिमाचल प्रदेश उत्तराखण्ड हरियाणा पञ्जाब दिल्ली चण्डीगढ राजस्थान उत्तर प्रदेश बिहार मध्य प्रदेश |
प्रमूख शहरहरू | दिल्ली, जयपुर, लखनउ, कानपुर, इन्दोर, भोपाल, पटना, गाजियाबाद, लुधियाना, आगरा |
भाषाहरू | पञ्जाबी, हिन्दी, उर्दू, अङ्ग्रेजी, मगधी, मैथली, मारवाडी, कश्मिरी, डोग्री, मेवारी, भिली, बुंदेली, बघेली, अवधी, भोजपुरी |
उत्तर भारत भारतको उत्तरी भाग हो यस अन्तर्गत निकै भौगोलिक क्षेत्रहरू रहेका छन् । उत्तर भारत भित्र तराई पहाड र मरूभूमि आदि स्थान समेटिएका छन् । प्रधान भौगोलिक क्षेत्रमा गङ्गा नदीको किनारामा अवस्थित ठाउँहरू र उत्तर भागको हिमाली पर्वतमाला पर्दछन, यही पर्वतमाला भारत र चीनको सिमाना पनि हो । यसै अन्तर्गत उत्तर भारत मौर्य, गुप्त, मुगल र ब्रिटिश साम्राज्यको ऐतिहासिक थलो पनि रहेको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा उत्तर भारत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विक्षनरी, नि:शुल्क शब्दकोशमा North India हेर्नुहोस्

विकियात्रामा उत्तर भारत सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।