भारतीय मानक समय
स्वरूप
भारतीय मानक समय | |
---|---|
समय क्षेत्र | |
युटिसी समय | |
IST | युटिसी+०५:३० |
हालको समय | |
००:०२, ८ सेप्टेम्बर २०२४ IST [refresh] | |
दिवाप्रकाश बचत समय लागु | |
यस समय क्षेत्रमा दिवाप्रकाश बचत समय प्रयोगमा छैन। |
भारतीय मानक समय (छोटकरीमा आइएसटी) भारतको समय सूचक हो । यसको मानक समय क्षेत्र यूटिसी +५:३० रहेको छ । भारतमा यसै समयलाई मात्र आधार मानेर समय सिमा नियत्रण गर्ने गरिन्छ ।[१] सैन्य र उड्डयन समयमा , आइएसटीलाई E ले सुचित गर्ने गरिन्छ ।[२] भारतीय मानक समयलाई ८२.५° पूर्वी देशान्तर आधार मानेर भारतको उत्तर प्रदेशराज्यको इलाहाबाद केन्द्र मानि समय सीमा छुट्याइएको छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "India Time Zones", (जीएमटी)।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०५-१९ मिति - ↑ "Military and Civilian Time Designations", (जीएमटी)।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता)