भारतीय मानक समय

भारतमा रहेको मिर्जापुरनामक स्थानलाई भारतीय मानक समयको लम्बाई निकाल्न निर्धारण गरिएको छ ।
भारतीय मानक समय (छोटकरीमा आइएसटी) भारतको समय सूचक हो । यसको मानक समय क्षेत्र यूटिसी +५:३० रहेको छ । भारतमा यसै समयलाई मात्र आधार मानेर समय सिमा नियत्रण गर्ने गरिन्छ ।[१] सैन्य र उड्डयन समयमा , आइएसटीलाई E ले सुचित गर्ने गरिन्छ ।[२] भारतीय मानक समयलाई ८२.५° पूर्वी देशान्तर आधार मानेर भारतको उत्तर प्रदेशराज्यको इलाहाबाद केन्द्र मानि समय सीमा छुट्याइएको छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "India Time Zones", (जीएमटी)।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Military and Civilian Time Designations", (जीएमटी)।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता)